Kirat Yakthung Chumlung - Qatar, eMail - kiyachuqatar@gmail.com, www.yakthungsamaj.com!!!
  मुख्य पृष्टहरु  
  अनलाइन पत्रिकाहरु  
  अनलाईन् रेडियो  
  नेपाली पत्रपत्रिका  
  आदिवासी लिंक्स  
विस्तृत समाचार

प्रेष विज्ञप्ती


आदरणीय पत्रकार मित्रहरु
तथा कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु

विश्वको हरेक कुनामा श्रम बेचिरहेका नेपालीहरुले श्रमको उचित मुल्य पाउन नसकेको तीतो यथार्थ हाम्रो सामु विद्यमान छ । यद्यपी आफ्नो श्रम बेचेर आएको आम्दानीलाई विप्रेषणको रुपमा आम नेपालीहरुले स्वदेश पठाएको रकमले नेपालको अर्थतन्त्र धानिरहेको छ यो अर्को यथार्थ पनि हाम्रो सामु छ । बैदेशिक रोजगारमा आउन लाग्ने खर्च र वर्तमान महगींलाई मध्यनजर गर्दै भर्खरै मात्र नेपाली राजदुतावास कतारले नेपाली श्रमिकहरुको तलबमानमा बृद्धि गर्न गरेको शिफारिसलाई नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतार हार्दिक स्वागत गर्दछ ।

अहिले शिफारिस गरिएको नयाँ तलबमान कार्यन्वयनको लागि आवश्यक प्रकृया अगाडि बढि सकेको छ र अन्तत्वगत्व यसलाई सबैले स्विकार्नु पर्ने हुन्छ । त्यसैले सम्पुर्ण नेपालीहरुलाई धैर्य धारण गर्न गरेको नेपाली राजदुतावासको अनुरोधलाई स्विकार गरि सम्यम रहन सम्पुर्ण कतारवासी नेपालीहरुलाई यस विज्ञप्ती मार्फत हार्दिक अनुरोध गर्दछौं ।

सार्वजनिक समारोहहरुमा नेपाली राजदुतावास कतारका महामहिम राजदुत डा।सुर्यनाथ मिश्र ज्यूले गर्नु भएको अनुरोधलाई समेत केहि व्यक्तिहरुले वेवास्ता गरेको पाईयो । केहि व्यक्ति आफ्नो व्यक्तिगत स्वार्थ सिद्ध गर्न नेपाली संघ÷संस्थाका प्रतिनिधिहरुलाई राजनैतिक प्रकृतिको हस्ताक्षर संकलन अभियानमा आबद्ध हुन लगाईएको पाईएको छ । नेपाली श्रमिकहरुको तलबमानमा बृद्धि हुनु आफैमा एकदम राम्रो कुरा हो । यसले समग्र नेपाल र नेपालीको आर्थिक स्तर बृद्धि गर्न महत्वपुर्ण भूमिका खेल्ने कुरामा दूई मत छैन । नेपाली नियोगले नयाँ तलबमान शिफारिस गर्नुका साथै कार्यन्वयन समेत भई सकेको र केहि कम्पनिहरुले नियोगको निर्णयलाई स्विकार गरि सकेको कुरा विभिन्न साचार माध्यमबाट र स्वयं माहामहिम राजदुत डा।सुर्यनाथ मिश्र ज्यूको सार्वजनिक अभिव्यक्तिहरुबाट थाहा हुन आएको छ । हामीलाई लाग्छ यस विषयमा हस्ताक्षर संकलन अभियान साचालन गर्नुको कुनै औचित्य छैन । तर यसैलाई आधार मानेर हामी नेपाली समाजलाई दिग्भ्रमित बनाउन खोज्ने तत्व सकि्रय हुन थालेको आभास हामीलाई मिलेको छ । उनिहरुको हस्ताक्षर अभियानमा सहभागि नहुने संस्था तथा व्यक्तिहरुलाई सार्वजनिक समारोहमा अत्यन्त तल्लो स्तरको गालि गलौज गरेको पाईएको छ । यस्ता प्रबृतिका व्यक्तिहरुसंग सतर्क रहन सबै कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछौं । 
 
कुनै व्यक्ति विशेषको अभियानमा सहभागि हुनु÷नहुनु र उसको विचारलाई मान्नु नमान्नु व्यक्ति तथा संस्थाको स्वईच्छाको कुरा हो । आफनो विचारको समर्थन गरेन भन्दैमा तल्लो स्तरको गालि गलौजमा उत्रिने व्यक्ति तथा समुहलाई सार्वजनिक रुपमा निन्दा गर्नु पर्ने हुन्छ । यस्तो तल्लो स्तरको गालि गलौजमा उत्रने कार्य तथा व्यवहार सभ्य समाजको लागि सोभनिय मान्न सकिदैन । यसको सिधा असर हाम्रो नेपाली समाजलाई पर्दछ । हाम्रो समाजलाई एकताबद्ध बनाई राख्न र नेपाली नियोगको मर्यादालाई कायम राख्दै यसका कार्यक्रमहरुलाई सफल बनाउन हामी विचको आत्मियता र भाईचाराको सम्बन्ध अपरिहार्य छ । नेपाली नियोगलाई सहयोगको आवश्यकता भएमा महासंघ हिजोका दिनहरुमा झैं सहयोग गर्न हर हमेसा तत्पर रहेको जानकारी गराउन चाहन्छौं । धन्यवाद ।

बिनेश कुमार तामाङ                                                      अमृत गुरुङ
        महासचिव                                                                 अध्यक्ष 
 


 - Jan 26 2010 Tuesday 04:42:02 AM

Comments for this News so far
ebagsll says on 2010-04-16 03:25:51
"Icelandic volcanic ash into the no-fly zone to the Nordic blocked hundreds of thousands of visitors (Figure)louis vuittonEU president sets published in Japanese haikulouis vuittonBritish Prime Minister Gordon Brown: the UK economy in 2010 is a decisive means ..louis vuittonJapanese Government and the Dalai Lama will Kadeer visaslouis vuittonEgyptian President Hosni Mubarak presided over the Council of Ministers after the firstlouis vuittonThe United States approved 23 billion dollars to expand the clean energy manufacturing jobslouis vuittonWhite House Office of Management and Budget: United States of unsustainable fiscalreplica watchesThe United States have the ability to transport astronauts to the mid-2030 ..replica watchesWind blowing fly ash UK not see the aircraftreplica watchesU.S. testing of advanced airshipreplica watchesEU president sets published in Japanese haiku04.16C "


wedding says on 2010-04-08 05:04:11
"Over the years, cheap prom dresses Las Vegas has acquired the distinction of being the most sought out destination for weddings. wedding invitation wording There are maximum numbers of chapels throughout the city and all the chapels portray a touch of traditional elegance, beauty, and charm. bridesmaid dresses Las Vegas wedding chapels are famous worldwide and are considered amongst the best wedding chapels throughout the world. dress up games There are around ten wedding chapels in Las Vegas that come under the category of lace wigs best chapels and are listed on many online websites. "


  Add Your Comment for this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
 

थप समाचारहरु
Recent News Events
चुम्लुङको २२ औं स्थापना दिवसको अवसरमा ुकिरात याक्थुङ चुम्लुङ लिम्बुवान आन्दोलन र आदिवासी जनजाति आन्दोलनु विषयक एक दिवसीय छलफल कार्यक्रम अगष्ट ३१ भाद्र १५ मा चुम्लुङहिम ललितपुरमा सम्पन्न भयो ।
Recent News Events
किरात याक्थुङ चुम्लुङ कतारका प्रथम उपाध्यक्ष श्री ज्ञानेन्द्र कुरुम्भङ्ग तथा कोषाध्यक्ष श्री राजेश याक्थुङसालाई संयुक्त रुपमा भव्य समारोहका विच विदाई कार्यक्रम सम्पन्न गरिएको छ ।
Recent News Events
अगष्ट १४ दोहा, कतारमा कार्यरत नेपाली आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको आगामी २ बर्षको लागि किरात याक्थुङ चुम्लुङ कतारका मान बहादुर साँवा लिम्बुको अध्यक्षतामा ११ सदस्यीय संघीय सचिवालयको गठन गर्दै सम्पन्न भएको छ ।
Recent News Events
आदिवासी जनजाति नेताहरुले नयाँ बन्ने संविधानमा आदिवासी जनजातिका हक अधिकारहरु सुनिश्चित नगरिए स्वीकार्य नहुने बताएका छन् ।
Recent News Events
पाँच वर्षअघि 'नेपाली तारा' को ताज पहिरिएदेखि गायक दिपक लिम्बुले फर्केर पछि हेर्नुपरेको छैन । रियालिटी शोबाट संगीत क्षेत्रमा छिर्ने अरु थुप्रै गायक/गायिकालाई भन्दा दिपकलाई श्रोताले सधै साथ दिएका छन् ।
इलामको चिसोपानी प्रहरी चौकीमाथि भएको आक्रमणर त्यसमा 'लिम्बुवान' नाम जोडिएको घट्नाप्रति लिम्बुवानको ध्यानाकर्षण
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले १६ औं विश्व आदिवासी दिवस आगामी १३ अगस्त २०१० का दिन नेशनल स्थित ढाका रेष्टुरेण्टमा मनाउने भएको छ ।
Recent News Events
आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी/जनजातिहरु पूर्वका किरात लिम्बू, खम्बू तराइका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई केवल त्यही 'लुतो' फाल्ने चाडको रुपमा मात्र मान्दैनन् ।"]
  Message From Board  
  About Us  
Lalit Mabohang
President
Tellok-4 Taplejung Nepal
Gyanendra Kurumbhang
First Vice President
Damak-13 Jhapa Nepal
  विज्ञापन क्षेत्र  
  वेब पत्रिका  
  Advertise with US  
www.yakthungsamaj.com
If you want to publish you ads in our Web Site!
Please Contact Us Here : info@yakthungsamaj.com
bestcyberzone .com - The Innovators Home | About Us | Our Team | Contact Us | Feedback
© 2007-2010 yakthungsamaj.com, All Rights Reserved.
Visitors: