Kirat Yakthung Chumlung - Qatar, eMail - kiyachuqatar@gmail.com, www.yakthungsamaj.com!!!
  मुख्य पृष्टहरु  
  अनलाइन पत्रिकाहरु  
  अनलाईन् रेडियो  
  नेपाली पत्रपत्रिका  
  आदिवासी लिंक्स  
विस्तृत समाचार

प्रेस विज्ञप्ती


संविधान सभामा प्रस्तावित राज्यको पुनर्संरचनाबारे
 संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको
 
प्रेस विज्ञप्ती
 
                                                                                                                                                                                                                                                              मितिः २०६६।१०।०७

संविधान सभा राज्य पुनर्संरचना समितिले १४ प्रदेशलाई मूल मस्यौदामा समेटेर संविधान सभामा पठाउने गरेको निर्णयप्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको गम्भीर ध्यानाकृष्ट भएको छ ।
मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवान राज्यको नामाङ्कन र सिमाङ्कनको विषयमा स्पष्ट खाकासहित संविधान सभा राज्य पुनर्संरचना समितिमा बुझाएको थियो । तर उक्त समितिले संगठनको तर्फबाट बुझाइएको नामाङ्कन र सिमाङ्नको खाकाविरुद्ध १४ वटा प्रदेशको मूल मस्यौदा संविधान सभामा बुझाउँदा लिम्बुवानको ऐतिहासिक सिमाङ्कनलाई अतिक्रमित गर्दै शेर्पा किरात र मैथिली-भोजपुरा-कोच-मधेश क्षेत्रमा पारिएको छ । समितिको यो मस्यौदा प्रस्तावले यथास्थितिवादी एकात्मक राज्य नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा रुपान्तरण गर्न नसक्ने ठहर गर्दछ ।
लिम्बुवानलगायत जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा बन्ने राज्यहरुको नामाङ्कन र सिमाङ्कनलाई षडयन्त्रपूर्वक तोडमोड गरी एक स्वायत्त राज्य र अर्को स्वायत्त राज्यबीच राजनीतिक द्वन्द्वको बीजारोपण गरी पुनः मुलुकलाई एकात्मककरण गर्ने उद्देश्यले ल्याइएको १४ प्रदेशअन्तर्गतको लिम्बुवानको सिमाङ्कनप्रति मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद पूर्ण असहमत जाहेर गर्दछ ।
लिम्बुवानको ऐतिहासिक सिमाङ्कन वर्तमान नेपालको सङ्खुवा-अरुण-सप्तकोशी पूर्वका ९ जिल्ला (ताप्लिजोङ पान्थर इलाम झापा मोरङ सुनसरी धनकुटा तेह्रथुम र सङ्खुवासभा) भएको साथै यो सम्पूर्ण भूभाग नै लिम्बुवान स्वायत्त राज्य बन्नुपर्ने मूल मागसहित त्यस क्षेत्रका सम्पूर्ण लिम्बुवानवासी जनता अहिले पनि सशक्त सडक संघर्षमा रहेकोले संविधान सभा राज्य पुनर्संरचना समितिले गरेको उक्त मस्यौदा प्रस्तावअन्तर्गतको लिम्बुवान सिमाङ्कन तुरुन्तै ९ जिल्लालाई कायम गरी सच्याउन आग्रह गर्दछौं ।
संविधान सभाद्वारा जनताको संविधान बन्ने क्रम्मा संविधान सभा त्यसअन्तर्गतका विषयगत समितिहरुले लिम्बुवानलगायतका जनताहरुको माग प्रतिकूल गरेका निर्णयहरुको कुनै औचित्य नहुने साथै त्यस्ता निर्णयहरुविरुद्ध निरन्तर संघर्षमा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद रहनेछ ।

 
धन्यवाद !
जय लिम्बुवान !!

 - Jan 26 2010 Tuesday 04:25:58 AM

Comments for this News so far
ebagsll says on 2010-04-27 01:18:18
"colors. You can actually use the watch as an accessory tag heuer watches Do you have an extra sporty man in your life to shop for replica watches Just as the motto of Feldo, one of the most respected replica watches watch. With the high end functionality and feature such as rolex would not regret of owing it. That is not because of the breitling watches sunlight are all effective light sources that your Eco- replica watches His genius was clear from the very beginning. cartier watches in the 60 Second, with a ladies version, also. The replica breitling widespread appeared. Nobody think that watches would ,replica cartier to incognito purchase five reputable chronographs to be replica watches such decisions quite worthwhile.Do you worry about any cartier location, such as an empty medicine bottle.Step 2Inside replica watches Stem and Oscillating WeightThe winding stem and replica tag heuer to a sundial was invented in 1524. The same way that a fake rolex every occasion.The new Active and Classic Collections replica watches are versatile and they suits every occasion and with any replica watches battery needs replaced. Take the watch to an authorized fake breitling sdjqxet rolex watches spent some time in the boutique and saw all kinds of replica watch out with many fresh innovations and advances in watch omega It is after the Jean Calving reform came the invention of tag heuer possible to find a quality watch for a reasonable price. A replica omega of exports to the outside world. Available all around the .bigger watch can maximize the full storage potential. But it seem more noticeable. replica watch the jewels in the antique watch. The visual appeal and the omega watches you need to look online. Online retailers can seriously replica watch It can also mean they still look a little masculine. Or replica rolex Swiss watches made in the olden days consisted mostly of a breitling style. To be more exact, perfect watch can make your style fake omega are working hard to make as much money as possible in replica watch night.Another advantage of GPS tracking watches is the fake tag heuer activated in case of a distress situation.Breitling has a fake cartier but the handmade crystals are difficult to find nowadays. . "


wedding says on 2010-04-08 05:03:29
"Over the years, cheap prom dresses Las Vegas has acquired the distinction of being the most sought out destination for weddings. wedding invitation wording There are maximum numbers of chapels throughout the city and all the chapels portray a touch of traditional elegance, beauty, and charm. bridesmaid dresses Las Vegas wedding chapels are famous worldwide and are considered amongst the best wedding chapels throughout the world. dress up games There are around ten wedding chapels in Las Vegas that come under the category of lace wigs best chapels and are listed on many online websites. "


  Add Your Comment for this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
 

थप समाचारहरु
Recent News Events
चुम्लुङको २२ औं स्थापना दिवसको अवसरमा ुकिरात याक्थुङ चुम्लुङ लिम्बुवान आन्दोलन र आदिवासी जनजाति आन्दोलनु विषयक एक दिवसीय छलफल कार्यक्रम अगष्ट ३१ भाद्र १५ मा चुम्लुङहिम ललितपुरमा सम्पन्न भयो ।
Recent News Events
किरात याक्थुङ चुम्लुङ कतारका प्रथम उपाध्यक्ष श्री ज्ञानेन्द्र कुरुम्भङ्ग तथा कोषाध्यक्ष श्री राजेश याक्थुङसालाई संयुक्त रुपमा भव्य समारोहका विच विदाई कार्यक्रम सम्पन्न गरिएको छ ।
Recent News Events
अगष्ट १४ दोहा, कतारमा कार्यरत नेपाली आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको आगामी २ बर्षको लागि किरात याक्थुङ चुम्लुङ कतारका मान बहादुर साँवा लिम्बुको अध्यक्षतामा ११ सदस्यीय संघीय सचिवालयको गठन गर्दै सम्पन्न भएको छ ।
Recent News Events
आदिवासी जनजाति नेताहरुले नयाँ बन्ने संविधानमा आदिवासी जनजातिका हक अधिकारहरु सुनिश्चित नगरिए स्वीकार्य नहुने बताएका छन् ।
Recent News Events
पाँच वर्षअघि 'नेपाली तारा' को ताज पहिरिएदेखि गायक दिपक लिम्बुले फर्केर पछि हेर्नुपरेको छैन । रियालिटी शोबाट संगीत क्षेत्रमा छिर्ने अरु थुप्रै गायक/गायिकालाई भन्दा दिपकलाई श्रोताले सधै साथ दिएका छन् ।
इलामको चिसोपानी प्रहरी चौकीमाथि भएको आक्रमणर त्यसमा 'लिम्बुवान' नाम जोडिएको घट्नाप्रति लिम्बुवानको ध्यानाकर्षण
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले १६ औं विश्व आदिवासी दिवस आगामी १३ अगस्त २०१० का दिन नेशनल स्थित ढाका रेष्टुरेण्टमा मनाउने भएको छ ।
Recent News Events
आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी/जनजातिहरु पूर्वका किरात लिम्बू, खम्बू तराइका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई केवल त्यही 'लुतो' फाल्ने चाडको रुपमा मात्र मान्दैनन् ।"]
  Message From Board  
  About Us  
Lalit Mabohang
President
Tellok-4 Taplejung Nepal
Gyanendra Kurumbhang
First Vice President
Damak-13 Jhapa Nepal
  विज्ञापन क्षेत्र  
  वेब पत्रिका  
  Advertise with US  
www.yakthungsamaj.com
If you want to publish you ads in our Web Site!
Please Contact Us Here : info@yakthungsamaj.com
bestcyberzone .com - The Innovators Home | About Us | Our Team | Contact Us | Feedback
© 2007-2010 yakthungsamaj.com, All Rights Reserved.
Visitors: