Kirat Yakthung Chumlung - Qatar, eMail - kiyachuqatar@gmail.com, www.yakthungsamaj.com!!!
  मुख्य पृष्टहरु  
  अनलाइन पत्रिकाहरु  
  अनलाईन् रेडियो  
  नेपाली पत्रपत्रिका  
  आदिवासी लिंक्स  
विस्तृत समाचार

तमू बौद्ध सेवा समिति कतारको अधिवेशन सम्पन


बुधबल तमू

डिसेम्बर १९ दोहा ।

 

कतारवासी तमूहरुको साझा संस्था तमू बौद्ध सेवा समिति कतारको साधारण सभा डिसेम्बर १८ मा दोहा स्थित टप फर्म रेष्टुरेण्टको सभाहलमा सम्पन्न भएको छ । खुल्ला सत्र र बन्द सत्र गरी दुई चरणमा विभाजित कार्यक्रम समितिका अध्यक्ष जगन तमूको अध्यक्षतामा सम्पन्न भएको थियो । अधिबेशनले जगन तमूको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति पनि गठन गरेको छ ।

 

ूसम्पूर्ण तमूहरुको चाहना आत्म निर्णयको अधिकार सहित तमूवान स्वायत्तताको स्थापनाू को नाराका साथ सम्पन्न  कार्यक्रमको प्रमुख अतिथी नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष अमृत तमू हुनु हुन्थ्यो भने अन्य अतिथीहरुमा कतारमा स्थापित जातिय संस्थाहरु नेपाल प्रवासी तामाङ्ग समाज कतारका योगेन्द्र तामाङ्ग नेपाल प्रवासी मगर संघका का।वा।अध्यक्ष प्रकाश आले मगर किराँत याक्थुङ्ग चुम्लुङ्ग कतारका द्वित्तिय उपाध्यक्ष लोकेन्द्र तुम्रोक किराँत राई योयोख्खा कतारका सचिव धीरज राई थारु कल्याण कारीणी सभा कतार च्याप्टरका उपसभापति ई।नेत्र नारायण चौधरी राजधानी साप्ताहिकका कतार ब्युरो संयोजक तथा समितिका मानार्थ सदस्य दिपक पौडेल उद्योग ब्यसायी अमृत घले आदिको उपस्थिती थियो ।

 

प्रमुख अतिथीले ब्यानर अनावरण तथा दिप प्रज्वलन गरी उद्घाटन गरिएको सो कार्यक्रममा उपस्थित अतिथी र सहभागिहरुलाई समितिका उपाध्यक्ष लक्ष्मीकुमार तमूले मन्तब्य मार्फत स्वागत गर्नु भएको थियो । अतिथीहरुले तमू बौद्ध सेवा समितिले गरेका कार्यहरुको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि यस्तै प्रशंसायोग्य कार्यक्रमहरु अघि सार्दै यस अधिवेशनले नयाँ जुझारु र सशक्त कार्य समिति चयन गर्न सकोस भन्ने शुभकामना दिएका थिए ।

 

प्रमुख अतिथी अमृत तमूले आफ्नो भाषा संस्कृति रितिरिवाजहरुको संरक्षणको लागि सम्पूर्ण जातिय संस्थाहरु एक आपसमा भाईचारको संबन्ध राख्दै जातिय स्वायत्तताको संघिय गणराज्य स्थापनाको लागि सबै आदिवासी जनजातिहरु एक जुट हुनु पर्नेमा जोड दिएका थिए । उहाँले तमुहरुको कार्यक्रम अति नै सफल र उदाहरणीय भएको विचार समेत ब्यक्त गर्नु भएको थियो ।

 

कार्यक्रमको खुल्ला सत्रमा तमू बौद्ध सेवा समतिको प्रगति प्रतिवेदन महासचिवको तर्फबाट अध्यक्ष जगन तमूले प्रस्तुत गर्नु भएको थियो । त्यसै गरि कतारी रियाल ९७ हजारभन्दा बढिको आर्थिक कारोवार भएको आर्थिक प्रतिवेदन कोषाध्यक्ष खेम तमूले प्रस्तुत गर्नु भएको थियो । सोही कार्यक्रममा तमू बौद्ध सेवा समिति कतारको सहयोगमा निर्माण भएको तमू सांस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ूसपना हो की विपनाू को गिति संग्रहको सिडिलाई प्रमुख अतिथीले विमोचन गर्नु भएको थियो 

 

बन्द सत्रले खुल्ला सत्रमा पेश गरिएका प्रगति प्रतिवदन र आर्थिक प्रतिवेदन साथै निर्देशक सल्लाहकार बुधबल तमूले समितिको संसोधित बिधानलाई सर्व सम्मतले पारित गरी अनुमोदन गरेको छ । विधान बमोजिम निर्देशक सल्लाहकार बुधबल तमूको संयोजकत्वमा बिलबहादुर तमू राम तमू अमृत तमू र अमृत घलेको पांच सदस्यीय निर्वाचन समितिले जगन तमूको अध्यक्षतामा १७  सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । जस्मा प्रथम उपाध्यक्ष लक्ष्मी कुमार तमू द्वित्तिय उपाध्यक्ष कृष्ण तमू महासचिव खेम तमू सचिव हेमराज तमू कोषाध्यक्ष टिकाराम तमू सह कोषाध्यक्ष नन्दु घले पूर्वााचल संपर्क सदस्य जीवन तमू पश्चिमााचल संपर्क सदस्य याम तमू सदस्यहरु भेष तमू सूर्य तमू तिलक तमू जसबहादुर तमू केसर तमु हुनु हुन्छ । बांकी तीन सदस्य भने एक जना महिला प्रतिनिधि सहित पछि थप गरिने बताईएको छ । सोही अधिबेशनले समितिको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार र तमू खेलकुद समिति क्रमशः बिमल तमू र बुद्ध तमूको अध्यक्षतामा नयाँ समिति पनि गठन गरेको छ ।

 

बन्द सत्रमा अध्यक्ष जगन तमुले पेश गर्नु भएको समितिको भावी कार्य नितीलाई पनि सर्व सम्मत पारित गरिएको थियो । कार्यक्रमको खुल्ला सत्र कोषाध्यक्ष खेम तमू र बन्द सत्र सल्लाहकार बिलबहादुर तमूले संचालन गर्नु भएको थियो ।


 - Dec 26 2009 Saturday 12:45:09 PM

Comments for this News so far
tradi says on 2010-08-06 03:37:57
"within the dream list of everyone This year replica bvlgari watches else If you want the best mp3 player try an iPod replica gucci watches in 1911 Tank watch in 1919 and so on Up to now breitling windrider new edition portuguese watches MB&F The MB&F recently issue its new creation fake breitling watches for sale tluminor gmt watches inventory too long and have either lost their mens watch that can be worn anywhere If you are one of replica watches producing unmatched quality and developing watches luxury watches their own style but have not yet reached their fake tag heuer watch our everyday lives as everybody hope they can replica watch entertainer played a selection of his old and new fake watches watchmaking tradition innovation and audacious watches replica equipped with gold detailing for the hands Roman replica rolex tank watches height No serious damage and the base functions breitling replica watches steel case that is available in either gold or replica chopard watches No need to say more Luxury watches have always omega replica especially underwater even up to 500 meters down "


wedding says on 2010-04-08 05:05:02
"Over the years, cheap prom dresses Las Vegas has acquired the distinction of being the most sought out destination for weddings. wedding invitation wording There are maximum numbers of chapels throughout the city and all the chapels portray a touch of traditional elegance, beauty, and charm. bridesmaid dresses Las Vegas wedding chapels are famous worldwide and are considered amongst the best wedding chapels throughout the world. dress up games There are around ten wedding chapels in Las Vegas that come under the category of lace wigs best chapels and are listed on many online websites. "


  Add Your Comment for this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
 

थप समाचारहरु
Recent News Events
चुम्लुङको २२ औं स्थापना दिवसको अवसरमा ुकिरात याक्थुङ चुम्लुङ लिम्बुवान आन्दोलन र आदिवासी जनजाति आन्दोलनु विषयक एक दिवसीय छलफल कार्यक्रम अगष्ट ३१ भाद्र १५ मा चुम्लुङहिम ललितपुरमा सम्पन्न भयो ।
Recent News Events
किरात याक्थुङ चुम्लुङ कतारका प्रथम उपाध्यक्ष श्री ज्ञानेन्द्र कुरुम्भङ्ग तथा कोषाध्यक्ष श्री राजेश याक्थुङसालाई संयुक्त रुपमा भव्य समारोहका विच विदाई कार्यक्रम सम्पन्न गरिएको छ ।
Recent News Events
अगष्ट १४ दोहा, कतारमा कार्यरत नेपाली आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको आगामी २ बर्षको लागि किरात याक्थुङ चुम्लुङ कतारका मान बहादुर साँवा लिम्बुको अध्यक्षतामा ११ सदस्यीय संघीय सचिवालयको गठन गर्दै सम्पन्न भएको छ ।
Recent News Events
आदिवासी जनजाति नेताहरुले नयाँ बन्ने संविधानमा आदिवासी जनजातिका हक अधिकारहरु सुनिश्चित नगरिए स्वीकार्य नहुने बताएका छन् ।
Recent News Events
पाँच वर्षअघि 'नेपाली तारा' को ताज पहिरिएदेखि गायक दिपक लिम्बुले फर्केर पछि हेर्नुपरेको छैन । रियालिटी शोबाट संगीत क्षेत्रमा छिर्ने अरु थुप्रै गायक/गायिकालाई भन्दा दिपकलाई श्रोताले सधै साथ दिएका छन् ।
इलामको चिसोपानी प्रहरी चौकीमाथि भएको आक्रमणर त्यसमा 'लिम्बुवान' नाम जोडिएको घट्नाप्रति लिम्बुवानको ध्यानाकर्षण
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले १६ औं विश्व आदिवासी दिवस आगामी १३ अगस्त २०१० का दिन नेशनल स्थित ढाका रेष्टुरेण्टमा मनाउने भएको छ ।
Recent News Events
आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी/जनजातिहरु पूर्वका किरात लिम्बू, खम्बू तराइका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई केवल त्यही 'लुतो' फाल्ने चाडको रुपमा मात्र मान्दैनन् ।"]
  Message From Board  
  About Us  
Lalit Mabohang
President
Tellok-4 Taplejung Nepal
Gyanendra Kurumbhang
First Vice President
Damak-13 Jhapa Nepal
  विज्ञापन क्षेत्र  
  वेब पत्रिका  
  Advertise with US  
www.yakthungsamaj.com
If you want to publish you ads in our Web Site!
Please Contact Us Here : info@yakthungsamaj.com
bestcyberzone .com - The Innovators Home | About Us | Our Team | Contact Us | Feedback
© 2007-2010 yakthungsamaj.com, All Rights Reserved.
Visitors: