Kirat Yakthung Chumlung - Qatar, eMail - kiyachuqatar@gmail.com, www.yakthungsamaj.com!!!
  मुख्य पृष्टहरु  
  अनलाइन पत्रिकाहरु  
  अनलाईन् रेडियो  
  नेपाली पत्रपत्रिका  
  आदिवासी लिंक्स  
विस्तृत समाचार

एनआरएनए-एनसीसी कतारको प्रथम परिषद भेला सम


 

१५ डिसेम्वर २००९

दोहा कतार ।

 

शान्त र समृद्ध नेपाल - हाम्रो साझा सपना भन्ने चौथो गैर आवासीय नेपाली विश्व सम्मेलनमा तय भएको मूल नारालाई पछ्याउँदै गत ११ डिसेम्वर २००९ शुक्रवार एनआरएनए-एनसीसी कतारले प्रथम परिषद भेला सम्पन्न गरेको छ । एनसीसी कतारका अध्यक्ष नरेन्द्र भाटको अध्यक्षतामा बसेको उक्त भेलाको प्रमुख अतिथिका रुपमा नेपाली राजदुतावासका महामहिम राजदुत डा।सुर्यनाथ मिश्र हुनुहुन्थ्यो । महासचिव बिलबहादुर गुरुङले साचालन गर्नु भएको कार्यक्रमका विशेष अतिथिका रुपमा एनआरएनए-आईसीसीका उपाध्यक्ष सागर नेपाल हुनु हुन्थ्याृ भने अन्य अतिथिहरुमा क्रमशः नेपाली राजदुतावासका श्रम सहचारी धु्रव कोईराला एनआरएनए-आईसीसी मध्यपूर्व संयोजक बदि्रप्रसाद पाण्डे एनआरएनए-आईसीसी सदस्य तथा कतार प्रतिनिधि प्रज्ञान उदास एनआरएनए-एनसीसी कतारका सल्लाहकार संयोजक कमलमणी गुरागाई एनआरएनए-आईसीसी निवर्तमान सल्लाहकार सदस्य डा.देवकाजि डंगोल एनआरएनए-आईसीसी निवर्तमान सदस्य तथा कतार प्रतिनिधि टि.बि.sार्की राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकका प्रबन्ध निर्देशक सम्पादक आशिष शेरचन कतार संयोजक दिपक पौडेल कान्तिपुर साप्ताहिक प्रवास प्रकाशनका सम्वाददाता दिनेश रेग्मी राष्ट्रिय समाचार समितिका कतार प्रतिनिधि कुमार कार्की एनआरएनए-आईसीसी उमन फोकल पोईन्ट निवर्तमान कतार प्रतिनिधि श्रीमति सुनिता पाण्डे आदि हुनु हुन्थ्यो । कार्यक्रममा एनआरएनए-एनसीसी कतारका पदाधिकारी तथा सदस्यहरु र ठूलो संख्यामा परिषद सदस्यहरुको उपस्थिति थियो ।

 

प्रमुख अतिथि महामहिम राजदुत डा.सुर्यानाथ मिश्र ज्यूले व्यानर अनावरण पछि द्विप प्रज्वलित गरेर कार्यक्रमको विधिवत रुपमा उद्घाटन गर्नु भएको थियो । ज्ञात अज्ञात सहिदहरु प्रति १ मिनटको मौन धारणबाट श्रद्धााजली अर्पण गरिएको थियो भने राष्ट्रिय गीत प्रस्तुत गरि राष्ट्र प्रति सम्मान व्यक्त गरिएको थियो ।

 

एनआरएनए-एनसीसी कतारका प्रथम उपाध्यक्ष अजिजुर रहिमान शेष डाक्टर ले कार्यक्रममा सहभागि सबैलाई मन्तव्यद्वारा स्वागत गर्नु भएको थियो ।

 

एनआरएनए-एनसीसी कतारका महासचिव बिलबहादुर गुरुङले गत २४ अपि्रल २००९ का दिन सम्पन्न एनआरएनए-एनसीसीको तेश्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो ६ महिने कार्यकालको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदनमा कतारवासी नेपालीहरुको समस्या समाधानमा संघले गरेको प्रयासहरुका साथै नेपालमा संघले पुर्याएको योगदानको पनि चर्चा गरिएको छ । साथै आगामी दिनमा संघले गर्न चाहेको योजनाको पनि छोटो जानकारी दिईएको छ । मुख्यतः प्रतिवेदनमा कतार स्थित नेपाली समुदायका हरेक कार्यक्रमहरुमा एनसीसी कतारको सहभागिता नेपाली राजदुतावासले आयोजना गरेको कार्यक्रममा सकि्रय सहभागिता साथै अनुरोध भए अनुसार आवश्यक सहयोग पोर्चुगलको लिसवनमा सम्पन्न यूरोपियन एनआरएन क्षेत्रीय भेलामा सहभागिता यूएईको दुबईमा सम्पन्न तेश्रो एनआरएन मध्यपूर्व क्षेत्रीय भेलामा सहभागिता नेपालमा सम्पन्न चौथो गैर आवसीय नेपाली विश्व सम्मेलन आदिमा संघको सहभागिता वारे विस्तृत चर्चा गरिएको छ । त्यसका साथै सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ५० थान ट्रलि ६ लाख नेपाली रुपैया बराबरको शैक्षिक कार्यक्रम आदि वारे पनि प्रतिवेदनमा चर्चा गरिएको छ ।

 

एनआरएनए-एनसीसी कतारका कोषाध्यक्ष पूर्णबहादुर के।सी।ले नयाँ कार्यसमितिको पहिलो ६ महिने आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदनमा संघको आर्थिक गतिविधिलाई पारदर्शि बनाउदै हालसम्म संघले गरेको आम्दानी र खर्चको विवरणहरु समेटिएका छन् । आम्दानी तर्फ परिषद सदस्यता शुल्क आर्थिक अनुदानहरु आदि छन् भने खर्च तर्फ नेपाली राजदुतावासको अनुरोधमा चन्द्रशेखर यादवको मुद्धा हेर्न आर्थिक सहयोग पिाजकृत सदस्यता शुल्क वापत एनआरएनए-आईसीसीलाई बुझाएको रकम मृगौला पिडितलाई आर्थिक सहयोग मृतकका आश्रित परिवारलाई आर्थिक सहयोग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५० थान ट्रलि उपलब्ध गराउनका लागि भएको खर्च स्याङ्जा जिल्ला बाँगे फड्के गा।वि।स।sा दुई विद्यालयलाई आर्थिक सहयोग अधिवेशन भेला र बैठकहरुमा भएका खर्चहरु आर्थिक प्रतिवेदनमा समेटिएका छन् ।

 

गत २४ अपि्रल २००९ शुक्रवारका दिन संघको तेश्रो राष्ट्रिय महाधिवेशनमा नयाँ कार्यसमिति चयन गर्नका लागि गठित निर्वाचन समितिले स्वतन्त्र निश्पक्ष र धुधली रहित निर्वाचन सम्पन्न गराएकोमा उक्त निर्वाचन समितिका संयोजक र सदस्यहरुलाई निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक कमलमणी गुरागाईबाट प्रशंसा-पत्र वितरण गरिएको थियो । त्यसरी प्रशंसा-पत्र पाउनु हुनेहरुमा संयोजक कुमार कार्की र सदस्यहरुमा क्रमशः शेरबहादुर परियार नवराज श्रेष्ठ र हरि बस्नेत हुनुहुन्थ्यो ।

 

गत अक्टोवर १३ देखि १५ सम्म काठमाण्डौमा सम्पन्न चौथो गैर आवासीय नेपाली विश्व सम्मेलनबाट एनआरएनए-आईसीसीका निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई संघको तर्फबाट बधाई तथा शुभकामना दिइयो । प्रमुख अतिथि डा।सुर्यनाथ मिश्र ज्यूले बधाई तथा शुभकामना-पत्र हस्तान्तरण गर्नु भयो भने अध्यक्ष नरेन्द्र भाट ज्यूले फूलको गुच्छा उपहार दिएर बधाई तथा शुभकामना दिनु भएको थियो । यसरी बधाई तथा शुभकामना पाउनु हुने व्यक्तित्वहरुमा क्रमशः एनआरएनए-आईसीसी उपाध्यक्ष पदमा निर्वाचित सागर नेपाल एनआरएनए-आईसीसी मध्यपूर्व संयोजक पदमा निर्वाचित बदि्रप्रसाद पाण्डे र एनआरएनए-आईसीसी सदस्य तथा कतार प्रतिनिधिमा निर्वाचित प्रज्ञान उदास हुनु हुन्थ्यो ।

 

एनआरएनए-एनसीसी कतारले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५० थान ट्रलि प्रदान गर्ने योजनामा सहयोग गर्नु हुने सहयोगी दाता व्यक्ति तथा संघ संस्थाहरुलाई प्रमुख अतिथि महामहिम राजदुत डा।सुर्यनाथ मिश्रले प्रशंसा-पत्रद्वारा सम्मान गर्नु भयो । सहयोगी व्यक्तित्वहरुमा क्रमशः ३ वटा ट्रलि दाता एनआरएनए-आईसीसी निवर्तमान सल्लाहकार सदस्य डा।देवकाजि डंगोल ३ वटा ट्रलि दाता एनआरएनए-आईसीसी उपाध्यक्ष सागर नेपाल ३ वटा ट्रलि दाता एनआरएनए-आईसीसी मध्यपूर्व संयोजक बदि्रप्रसाद पाण्डे ३ वटा ट्रलि दाता एनआरएनए-एनसीसी अध्यक्ष नरेन्द्रबहादुर भाट १ वटा ट्रलि दाता एनआरएनए-आईसीसी सदस्य तथा कतार प्रतिनिधि प्रज्ञान उदास १ वटा ट्रलि दाता एनआरएनए-एनसीसी सल्लाहकार संयोजक कमलमणी गुरागाई १ वटा ट्रलि दाता एनआरएनए-आईसीसी निवर्तमान सदस्य तथा कतार प्रतिनिधि टि।बि।sार्की १ वटा ट्रलि दाता एनआरएनए-एनसीसी सल्लाहकार सदस्य  युवराज पाठक १ वटा ट्रलि दाता एनआरएनए-एनसीसी प्रथम उपाध्यक्ष अजिजुर रहिमान शेष डाक्टर १ वटा ट्रलि दाता एनआरएनए-एनसीसी महासचिव बिलबहादुर गुरुङ १ वटा ट्रलि दाता एनआरएनए-एनसीसी कोषाध्यक्ष  पूर्णबहादुर के।सी। १ वटा ट्रलि दाता एनआरएनए-एनसीसी सदस्य उमेश अधिकारी १ वटा ट्रलि दाता एनआरएनए-एनसीसी सदस्य गुरुनारायण रानाभाट १ वटा ट्रलि दाता एनआरएनए-एनसीसी सदस्य सुनिल मण्डल १ वटा ट्रलि दाता एनआरएनए-एनसीसी सदस्य चुडामणी कार्की १ वटा ट्रलि दाता एनआरएनए-एनसीसी सदस्य महेश पोखरेल १ वटा ट्रलि दाता एनआरएनए-एनसीसी सदस्य ई।दिलिपकुमार चौधरी १ वटा ट्रलि दाता एनआरएनए-एनसीसी परिषद सदस्य ई।महेश जोशी हुनु हुन्थ्यो भने सहयोगी संघ संस्थाहरुमा क्रमशः १ वटा ट्रलि दाता स्याङ्जा सहयोग समाज कतार १ वटा ट्रलि दाता नेपाली जन सम्पर्क समिति कतार १ वटा ट्रलि दाता बाग्लुङ सामाजिक सेवा समाज कतार र १ वटा ट्रलि दाता उदयपुर सेवा समाज कतार थिए ।

 

यस परिषद भेलामा एनआरएनए-एनसीसी कतारले २० बुँदे घोषणा तथा प्रतिबद्धता-पत्र प्रस्तुत गरेको छ भने ५ वटा तत्काल साचालन गर्न लागेको कार्यक्रमहरुको घोषणा समेत गरेको छ । घोषणा तथा प्रतिबद्धता-पत्र प्रस्तुत गर्नु हुदैं महासचिव बिलबहादुर गुरुङले भन्नु भयो गत अगष्ट २८ र २९ गते यूएईको दुबईमा भएको तेश्रो एनआरएन मध्यपूर्व क्षेत्रीय भेलाले जारी गरेको २६ बुंदे घोषणा-पत्र र गत अक्टोवर १३ देखि १५ सम्म काठमाण्डौमा भएको चौथो गैर आवासीय नेपाली विश्व सम्मेलनले जारी गरेको १९ बुंदे घोषणा-पत्रमा शैद्धान्तिक रुपमा एनसीसी कतारले उठाउँदै आएको विषयहरुलाई समेटिएका छन् । ति घोषणा-पत्रहरुको सफल कार्यन्वयनमा एनसीसी कतार प्रतिबद्ध रहेको जानकारी गराउदैं महासचिव गुरुङले कतारवासी नेपालीहरुलाई थप प्रस्ट्याउनु पर्ने भएकोले नै यो घोषणा तथा प्रतिबद्धता-पत्र प्रस्तुत गरिएको वारे प्रस्ट्याउनु भएको थियो ।

 

प्रस्तुत प्रतिवेदनहरु माथिको खुल्ला छलफलमा परिषद सदस्यहरुले सकृय रुपमा भाग लिनु भएको थियो । परिषद सदस्यहरुबाट राखिएका जिज्ञासाहरु र सुझावहरुको संकलन गर्ने कार्य सचिव क्रान्ति िसंहले गर्नु भएको थियो । यसरी छलफलमा भाग लिनु हुने परिषद सदस्यहरुमा मो।साकिर अलि श्रीकृष्ण भट्टराई होमनाथ शर्मा मक्सुद आलम राधाकृष्ण देव बालकृष्ण पौडेल डिलकुमार लिम्बु तिलक सापकोटा रामहरी गैरे नवराज श्रेष्ठ र लक्षमण खतिवडा आदि हुनु हुन्थ्यो । केहि परिषद सदस्यहरुले भने संघले उपलब्ध गराएको सुझाव फारम भरेर बुझाएका छन् । छलफलमा भाग लिदैं परिषद सदस्यहरुले संागठनीक प्रतिवेदनमा भएका राम्रा र नराम्रा पक्षहरुको सुक्ष्म रुपमा केलाउने प्रयास गरिएको थियो । एनआरएनए एउटा साझा संस्था भएकोले कतारमा स्थापित संघ संस्थाहरुसंग सहकार्य गर्दै लानु पर्ने र एउटा अभिभावकको भूमिका निर्वाह गर्नु पर्ने कुरामा जोड दिईएको थियो । नेपाली राजदुतावासलाई अरु ससक्त बनाउन एनआरएनएले पहल गर्नु पर्ने जस्ता विषयमा पनि सदस्यहरुले आवाज उठाएका थिए । यहाँका सामाजिक संघ  संस्थाहरुलाई एकिकृत गरि सामुहिक रुपमा हाम्रा समस्याहरुको हल गर्न एनआरएनएले पहल गर्नु पर्ने विषयमा प्राय सबै सहभागिहरुको एकमत भएको पाईयो । यो छोटो छ महिने अवधिमा कतारमा भएका संघ संस्थाहरुसंग समन्वय गर्ने कार्यमा एनसीसी कतारले पहल नगरेको तर आउने दिनमा यस्तो नहोस भनि सुझाव पनि दिईएको थियो ।

 

छलफलमा उठेका जिज्ञासाहरु र सुझावहरु वारे कार्यसमिति सदस्य करिम बक्स मियाँले प्रष्ट्याएका थिए । यस अवधिमा देखिएका कमि कमजोरीलाई सुधार्दै लग्ने र संघ संस्थाहरुसंगको सम्बन्धलाई सुधार गर्ने कार्यको थालनी तुरुन्त गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

 

छलफलकै क्रममा कपिलबस्तु मुस्लिम सेवा समाज कतारका अध्यक्ष मोहम्मद मोकिम ज्यूले एनआरएनए-एनसीसी कतारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५० थान ट्रलि प्रदान गर्नको लागि चालेको अभियानमा सहयोग गर्न कपिलबस्तु मुस्लिम सेवा समाज कतारको तर्फबाट १ ट्रलिमा लाग्ने रकम सहयोग गर्ने घोषणा गर्नु भएको थियो ।

 

सोहि अवसरमा रयानमा अलपत्र परेका ४२ जना नेपालीको खाना खर्च जुटाउन परिषद सदस्य लक्षमण खतिवडाको अनुरोधमा 
 - Dec 16 2009 Wednesday 02:29:14 PM

Comments for this News so far
kaitlyn says on 2010-08-30 02:16:29
"of synthetic fibers remy hair most natural look and last lace wigs short bob styles headband wigs lace wig one to add something funny to your wigs farrah fawcett costume european human hair wigs Wig Accessories easier and more lace front wigs louis ferre types of wigs are more human hair wigs To be honest a costume show really does hairpieces and wigs human hair wigs lace front hair hair wigs and fiber ones Wigs are wavy hair extensions directly from your local full lace wigs dreadlock wig time due to the required washing hair wigs different appearances Some people may Hair Accessories breathable and presents an illusion extensions for hair full lace wigs the advantages of wearing hair piece way you would take care of human hair remy lace wig In fact you would probably be surprised. "


evo says on 2010-07-13 01:01:47
"In 1970 the first Bulova Accuquartz mens replica rolex watch was used to move a number of weighted wheels or gears as breitling replica ladies complicated watches several pounds).The H4 was completed in 1761 and sent on a rado watches replica movado watches sports watch that is useful for swimmers must be replica breitling watches fake bell and ross first Ventura released you are expect to spend replica tag introducing such innovations as the Memovox Futurematic replica watches A Timex Solar Watch is made by one of the most storied of replica breitling for bentley flying b watches alarm backlight compass altimeter stop watch and even breitling watches replica one that also has special meaning to this watch brand replica watches on the market It is a watch brand which makes good replica bvlgari watches watches to set the foundations of a watch manufacturing replica watches developing watches that would target music lovers. These ladies watch fake bell and ross watches became available in 1969. Quartz has special replica franck muller watches dominated the world since the 14th century A omega watches womens watches that incorporates ceramic into the face and strap replica tag no evidence or record of the working models "


dweller says on 2010-06-11 20:44:41
"fake tissot watches omega watches properly. It is the ridged circular part attached to the fake iwc watches 18k rose gold and personalized with the Bulgari constellation watches replica tudor watches founder of the company John Dueber was an excellent fake rado watches movement that is likely a modified ETA This replica tag heuer watches fake audemars piguet watches everyone and easy to deal with. It is a business which is fake chopard watches to bumps and scratches than a normal DLCcoated watch parmigiani watches replica a lange and sohne watches watches offer you classic beauty and luxury with a touch replica vacheron constantin watches the watch engraved with the persons name Before you wrap breitling superocean watches fake vacheron constantin watches from the invention and introduction of the first fake chopard watches celebritys like British Queen Victoria and longines watches replica iwc watches reliability are always expected from a Seiko watch omega kind of lifestyle you lead . A watch with the latest style tag heuer aquaracer watches rolex watches clock only uses white detailing for the margins the swiss rolex watches spare parts This can be a great way to buy pocket watches cartier declaration watches fake longines watches the watch brand acquired a true popularity only replica bvlgari watches stainless steel casebody is delivered with a "


wedding says on 2010-04-08 05:06:22
"Over the years, cheap prom dresses Las Vegas has acquired the distinction of being the most sought out destination for weddings. wedding invitation wording There are maximum numbers of chapels throughout the city and all the chapels portray a touch of traditional elegance, beauty, and charm. bridesmaid dresses Las Vegas wedding chapels are famous worldwide and are considered amongst the best wedding chapels throughout the world. dress up games There are around ten wedding chapels in Las Vegas that come under the category of lace wigs best chapels and are listed on many online websites. "


  Add Your Comment for this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
 

थप समाचारहरु
Recent News Events
चुम्लुङको २२ औं स्थापना दिवसको अवसरमा ुकिरात याक्थुङ चुम्लुङ लिम्बुवान आन्दोलन र आदिवासी जनजाति आन्दोलनु विषयक एक दिवसीय छलफल कार्यक्रम अगष्ट ३१ भाद्र १५ मा चुम्लुङहिम ललितपुरमा सम्पन्न भयो ।
Recent News Events
किरात याक्थुङ चुम्लुङ कतारका प्रथम उपाध्यक्ष श्री ज्ञानेन्द्र कुरुम्भङ्ग तथा कोषाध्यक्ष श्री राजेश याक्थुङसालाई संयुक्त रुपमा भव्य समारोहका विच विदाई कार्यक्रम सम्पन्न गरिएको छ ।
Recent News Events
अगष्ट १४ दोहा, कतारमा कार्यरत नेपाली आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको आगामी २ बर्षको लागि किरात याक्थुङ चुम्लुङ कतारका मान बहादुर साँवा लिम्बुको अध्यक्षतामा ११ सदस्यीय संघीय सचिवालयको गठन गर्दै सम्पन्न भएको छ ।
Recent News Events
आदिवासी जनजाति नेताहरुले नयाँ बन्ने संविधानमा आदिवासी जनजातिका हक अधिकारहरु सुनिश्चित नगरिए स्वीकार्य नहुने बताएका छन् ।
Recent News Events
पाँच वर्षअघि 'नेपाली तारा' को ताज पहिरिएदेखि गायक दिपक लिम्बुले फर्केर पछि हेर्नुपरेको छैन । रियालिटी शोबाट संगीत क्षेत्रमा छिर्ने अरु थुप्रै गायक/गायिकालाई भन्दा दिपकलाई श्रोताले सधै साथ दिएका छन् ।
इलामको चिसोपानी प्रहरी चौकीमाथि भएको आक्रमणर त्यसमा 'लिम्बुवान' नाम जोडिएको घट्नाप्रति लिम्बुवानको ध्यानाकर्षण
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले १६ औं विश्व आदिवासी दिवस आगामी १३ अगस्त २०१० का दिन नेशनल स्थित ढाका रेष्टुरेण्टमा मनाउने भएको छ ।
Recent News Events
आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी/जनजातिहरु पूर्वका किरात लिम्बू, खम्बू तराइका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई केवल त्यही 'लुतो' फाल्ने चाडको रुपमा मात्र मान्दैनन् ।"]
  Message From Board  
  About Us  
Lalit Mabohang
President
Tellok-4 Taplejung Nepal
Gyanendra Kurumbhang
First Vice President
Damak-13 Jhapa Nepal
  विज्ञापन क्षेत्र  
  वेब पत्रिका  
  Advertise with US  
www.yakthungsamaj.com
If you want to publish you ads in our Web Site!
Please Contact Us Here : info@yakthungsamaj.com
bestcyberzone .com - The Innovators Home | About Us | Our Team | Contact Us | Feedback
© 2007-2010 yakthungsamaj.com, All Rights Reserved.
Visitors: