Kirat Yakthung Chumlung - Qatar, eMail - kiyachuqatar@gmail.com, www.yakthungsamaj.com!!!
  मुख्य पृष्टहरु  
  अनलाइन पत्रिकाहरु  
  अनलाईन् रेडियो  
  नेपाली पत्रपत्रिका  
  आदिवासी लिंक्स  
विस्तृत समाचार

लिम्बुवानी महिलाहरु ऐतिहासिक राष्ट्रिय


मंसिर २९, २०६६, दमक, झापा लिम्बुवान/

 

अरुको पार्टीमा लागेर वाक्क दिक्क भएका तथा सामाजिक संस्थागत कार्यमात्र गरेर नहुँने रहेछ भन्ने कुरा बुझेका लिम्बुवानवासी आदिवासी जनजाति महिलाहरु ''सम्पूर्ण लिम्बुवानवासी महिलाहरु स्वायत्तता र नारी मुक्तिका लागि एक होऔं'' भन्ने नाराका साथ लिम्बुवानको दमक झापामा प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलनका लागि जुटेका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद/संघीय महिला मञ्चअन्तर्गत् संघीय लिम्बुवान महिला परिषदको  ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन मंसिर २९ गते दमक, झापा लिम्बुवानमा सम्पन्न भयो । 

संघीय लिम्बुवान महिला परिषदका संयोजक निर्मला लिम्बूको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलन उद्घाटन सत्रको प्रमुख अतिथि मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन 'मिराक' बाट द्वीप प्रज्वलन गरेर च्याबु्रङ नाचसँगै यो सम्मेलनको समुद्घाटन गरिएको थियो ।

लिम्बुवानका नौवटै जिल्ला झापा, मोरङ, सुनसरी, इलाम, पान्थर, ताप्लिजोङ, संखुवासभा, धनकुटा र तेह्रथुमका महिला प्रतिनिधि तथा पर्यवेक्षकहरु उपस्थित् रहेको यस सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्ने क्रममा नेपाल तामाङ घेतुङ संघका कल्पना तामाङले यस सम्मेलनले सम्पूर्ण आदिवासी जनजातिको आवाज बोक्ने नेतृत्वको चयन गर्नसकोस् भन्ने शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

 

विशिष्ट अतिथि थरुहट महिला परिषदका सदस्य चन्द्रकला चौधरी थारुले आदिवासी जनजाति महिलाहरु राजनीतिक लडाइँ लड्ने क्रममा थरुहटकालाई अभर र समस्या परेको बेलमा लिम्बुवान, खम्बुवान र तामाङसालीङले सर सहयोग गर्नुपर्दछ र लिम्बुवानलाई कुनै समस्या परेको बेलामा थरुहटवासीले सहयोग गर्नुपर्ने आवश्यकता औलाउनु भयो । त्यसैगरी, तमाम् आदिवासी जनजाति महिलाहरु एउटै संगठनको छातामुनि रहनुपर्ने कुरा बताउनु भयो ।

 

शुभकामना मन्तव्यको क्रममा विशिष्ट अतिथि खम्बुवान स्वायत्त परिषद -खम्बुवान डेमोक्रेडिक फ्रन्ट)को तर्फाट महिला विभाग प्रमुख पूर्णकुमारी खम्बूले आदिवासी जनजाति महिलाहरु पुरुषभन्दा पनि राज्य सत्तासँग लड्नुपर्ने आवश्यकता भएको औलाउनु भयो । आदिवासी महिलाहरु पनि आदिवासी पुरुषसँगै उनीहरुकै हारा हारीमा अघि बढ्नुपर्ने तथा तेत्तीस प्रतिशत होइन पचास प्रतिशत अधिकारका लागि संघर्ष गर्नुपर्ने बताउनु भयो ।

 

विशिष्ट अतिथि मञ्चसम्वद्ध तामाङसालीङ स्वायत्त राज्य पषिदका महिला विभाग प्रमुख बुद्धश्री लामाले यो लिम्बुवानको ऐतिहासिक सम्मेलन सिङगो आदिवासी महिलाहरुकै इतिहास र सवालमा ठूलो उपलब्धी हो भन्नु भयो । वहाँको मानवसमाजको विकासक्रमको प्रसङग जोड्दै आदिवासी महिलाहरु अन्यजस्तो शोषण र उत्पीडनमै त परेका होइनौं । तर, पछि हाम्रो समुदायमा पनि अन्य जातिका प्रभाव र दमनले विभेदित हुन पुगेका छौं । संसारमा महिलाहरु अधिकारका लागि संघर्ष गरिरहेको बेला हामी पनि चुप लागे र बस्नु हुन्न । राज्यले हामी हरेक जाति, वर्ग र क्षेत्रका महिलाहरुलाई एउटै बास्केटमा राखेर हेर्ने गरेको हुनाले पनि हामी आदिवासी जनजाति महिलाहरुको हक अधिकारलाई सम्मान र सम्बोधन गर्न सकेको छैन भन्नुभयो । 

 

त्यस्तै, विशिष्ट अतिथि संघीय महिला मञ्चका उपाध्यक्ष अमृता थेबेले जातीय तथा भूमि मुक्ति सो महिला संगठनको प्रमुख उद्देश्य भएको बताउँदै नयाँ किसिमको नेतृत्व र आन्दोलनले मात्र सिङहदरबालाई दबाव दिन सक्दछौं भन्नुभयो । लिम्बुवान महिलाहरु अधिकार खोज्ने क्रममा भएकोले त्यसको लागि सबभन्दा पहिले आफ्नो राजनीतिक अधिकारलाई स्थापित गर्नुपर्ने कुरा औलाउनु भयो ।

 

एनेकपा माओवादीका सभासद तथा राज्यको पुनर्संरचना राष्ट्रिय आयोगका सदस्य माननीय सीता थेबेले आदिम साम्यवादको युगमा वास्तवमै महिलाहरुनै परिवार र समाजको नेतृत्व गरेको कुरा बताउनु भयो । माननीय थेबेले राज्य पुनर्संरचनाको विषयमा बोल्दै यो केवल उत्पीडित जातिहरुको आँखा छल्ने विषय मात्रै भएको आरोप लगाउनु भयो । वास्तवमा अहिलेको राज्य सत्ताले देशलाई संघीय गणतन्त्रमा रुपान्तरण गर्न नचाहेको कुरा पनि बताउनु भयो ।

 

मञ्चसम्वद्ध संघीय लिम्बुवान परिषदका सचिवालय सदस्य मुक्कुम नेम्बाङले महिलाहरुको मुक्तिको सवालमा बोल्दै महिला मुक्तिको सवाल र महिलाहरुको अवस्था बारे संश्लेषण र विश्लेषण गरेर जानुपर्ने आवश्यकता औलाउनु भयो । के साँच्चै महिलाहरुलाई विभेद पार्ने र माथि उठ्न नदिने पुरुष मात्र हुन त - के महिला मुक्तिको लागि राज्यसत्तामात्र बाधक छ त - यस बारेमा पनि गम्भीर भएर समीक्षा गरेर अघि बढेर जानुपर्ने कुरा बताउनु भयो । अहिले हामी यसरी राजनीति गरिरहँदा हामी कुन राजनीतिक दर्शन र दृष्टिकोणबाट मुक्तिको बाटो अवलम्बन गर्दै जान्छौं त्यसबारेमा यस सम्मेलनले मार्गदर्शनको पहिचान गरेर जानुपर्ने बताउनु भयो ।

संघीय लिम्बुवान राज्य परिषदका सचिवालय सदस्य विसेन्द्र चेम्जोङले संघीय मञ्च, मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद र महिला परिषदको सम्बन्ध र संरचना बारेमा सहजीकरण गर्नुभयो । मंसिर २६ गते ए नेकपा माओवादीले लिम्बुवानमा कोचिला राज्य घोषणा गरेकोप्रति आपत्ति जनाउँदै यस बारेमा मुकाबिला गरेर अरुणपूर्व नौ जिल्ला लिम्बुवान प्राप्तिका लागि एक भएर आन्दोलनको आँधी बेहरी ल्याउनु पर्ने आवश्यकता औलाउनु भयो ।

 

विशिष्ट अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्षमण्डल सदस्य तथा संघीय महिला मञ्चका अध्यक्ष विष्णु तुम्बाहाङफेले उक्त महिलाको सम्मेलन पनि आन्दोलनकै रुपमा गर्नलागेको बताउनु भयो । राज्यसत्ताले कहिल्यै पनि हाम्रो आवाजहरु सुनुवाई गर्न खोजेको छैन । यर्सथ, हामी एकतावद्ध भई आन्दोलित हुनुको विकल्प नभएको कुरा राख्नु भयो । वहाँले संघीय लोकतान्त्रिक  मञ्चको इतिहास, आन्दोलन र महत्वबारेमा पनि प्रकाश पार्नुभयो ।

सम्मेलन उद्घाटन समारोहका प्रमुख अतिथि कुमार लिङदेन 'मिराक' ले माओवादीद्वारा गरिएको कोचिला स्वायत्त राज्यको घोषणालाई त्यही दिनमा नै  अवैध बनाइएको, केवल पे्रस विज्ञप्तिमार्फत् मात्र नभएर र्सार्वजनिक रुपमै हजारौ जनमासको सहभागितामा त्यसको विरोध र भर्त्सना गरिएको बताउनु भयो । लिम्बुवानमा भोलि लिम्बुवान स्थापना भएपछि सबैभन्दा पहिले घरेलु हिङ्साको अन्त्य हुनर्ुपर्दछ । हामीले महिलाले पुरुषलाई र आदिवासीले गैर आदिवासीलाई गाली गलौच गर्नेभन्दा पनि हामी आफै कसरी मजवुत र एकतृत हुने भन्ने सम्बन्धमा चिन्तित एकतावद्ध भएर लागिपर्नर्ुपर्दछ भन्नु भयो ।

परिषदका राष्ट्रिय पार्ष सदस्य शान्ता लोहोरुङले सञ्चालन गर्नुभएको यस कार्यक्रमको अन्तमा, सम्मेलन उद्घाटन सत्रका सभाध्यक्ष तथा संघीय लिम्बुवान महिला परिषदका संयोजक निर्मला लिम्बूले लिम्बुवान प्राप्तिपश्चात मात्र हामी महिलाहरुले चाहेको महिला मुक्ति पनि हुने र यसरी लिम्बुवानी महिलाहरुको राष्ट्रिय सम्मेलन धेरै पहिलै गर्नुपर्ने, तर ढिलो भए पनि यो सम्मेलन हुनसकेकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएर सम्मेलन उद्घाटनसत्रको समापन गर्नुभएको थियो ।

 

-मेन्निसाम याप्मि


 - Dec 16 2009 Wednesday 02:16:31 PM

Comments for this News so far
team says on 2010-07-06 01:20:01
"the shoulder The bag then rests louis vuitton men bags each of these areas you also need replica gucci wallets gucci bags handbags out there These look louis vuitton fake wallets for men Louis Vuitton does not EVER have replica louis vuitton lv wallets fake of a bag offers plenty of room to louis vuitton handbags that designers continue to hit louis vuitton elegant This Coach handbag would chanel handbags sharks out there have swelled It replica gucci handbags which are characteristic to other replica louis vuitton handbags closures or larger straw handbags louis vuitton replica Excellent Gifts For Any louis vuitton The Melberry handbags are also very chanel handbags replica chanel bags reliable than any other manner of louis vuitton men bags elegant This Coach handbag would gucci wallets are practical for our bodies! Coach replica louis vuitton handbags expensive handbags which however "


ebagsll says on 2010-04-27 01:01:58
"daily basis.What do they do when they service a mechanical ,fake rolex meters. It is available with a black alligator leather fake breitling 0th, 1/100th, 1/1000th of a second. It is the only brand replica watches contradiction because of the sporty design lines, as replica watches private families.But of course, taking care of antique breitling percent stronger and more durable than steel, but it omega watches and style. But not so with Rolex. The minute you put a fake omega model reference, it may not be present.With an exchange of fake tag heuer The company made a name for itself with its 14 karat and 1 replica watches classic timepieces design that is the blend of tradition replica watches show status.In fact, the Chinese have nicknames for replica omega the world with the accurate time as well as quality.Ball fake cartier black alligator leather and its equipped with a folding tag heuer watches introduced and featured the designs to go specifically cartier watches design and accessible price . It seems that this watch is replica watch enjoy the striking features of a high quality watch. First replica watch finish which, as well as the sides of the lugs. The case omega sellers always stand at a nonplus concerning Rolex watch cartier got some rave acclaim from the competitors as well. Its replica breitling numerals which use curvy and delicate lines. This watch is tag heuer anything goes, with flower shapes (from Tissot and Citizen, replica rolex Monitors or Sports Watches are best suit for you.I always replica tag heuer started making pocket watches in 1839. At the very start, replica cartier potentially complementing any outfit.He continued: The replica watch Vacheron Constantin replica watchesSome people say that to replica watch first person to solve the problem. This prize was rolex and in a number of occasions.Provides arrogance male and rolex watches of Swiss watches is so great, and strong that even a breitling watches realistic possibility for the majority of people. In early . "


wedding says on 2010-04-08 05:05:31
"Over the years, cheap prom dresses Las Vegas has acquired the distinction of being the most sought out destination for weddings. wedding invitation wording There are maximum numbers of chapels throughout the city and all the chapels portray a touch of traditional elegance, beauty, and charm. bridesmaid dresses Las Vegas wedding chapels are famous worldwide and are considered amongst the best wedding chapels throughout the world. dress up games There are around ten wedding chapels in Las Vegas that come under the category of lace wigs best chapels and are listed on many online websites. "


loyem limbu says on 2010-03-15 07:32:54
"dhilai bhaye pani bujhi diyeko ma khusi lagyo, tara ghamanda pan bata mukta huna jruri chha . nogen "


loyem limbu says on 2010-03-15 07:31:54
"dhilai bhaye pani bujhi diyeko ma khusi lagyo, tara ghamanda pan bata mukta huna jruri chha . nogen "


  Add Your Comment for this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
 

थप समाचारहरु
Recent News Events
चुम्लुङको २२ औं स्थापना दिवसको अवसरमा ुकिरात याक्थुङ चुम्लुङ लिम्बुवान आन्दोलन र आदिवासी जनजाति आन्दोलनु विषयक एक दिवसीय छलफल कार्यक्रम अगष्ट ३१ भाद्र १५ मा चुम्लुङहिम ललितपुरमा सम्पन्न भयो ।
Recent News Events
किरात याक्थुङ चुम्लुङ कतारका प्रथम उपाध्यक्ष श्री ज्ञानेन्द्र कुरुम्भङ्ग तथा कोषाध्यक्ष श्री राजेश याक्थुङसालाई संयुक्त रुपमा भव्य समारोहका विच विदाई कार्यक्रम सम्पन्न गरिएको छ ।
Recent News Events
अगष्ट १४ दोहा, कतारमा कार्यरत नेपाली आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको आगामी २ बर्षको लागि किरात याक्थुङ चुम्लुङ कतारका मान बहादुर साँवा लिम्बुको अध्यक्षतामा ११ सदस्यीय संघीय सचिवालयको गठन गर्दै सम्पन्न भएको छ ।
Recent News Events
आदिवासी जनजाति नेताहरुले नयाँ बन्ने संविधानमा आदिवासी जनजातिका हक अधिकारहरु सुनिश्चित नगरिए स्वीकार्य नहुने बताएका छन् ।
Recent News Events
पाँच वर्षअघि 'नेपाली तारा' को ताज पहिरिएदेखि गायक दिपक लिम्बुले फर्केर पछि हेर्नुपरेको छैन । रियालिटी शोबाट संगीत क्षेत्रमा छिर्ने अरु थुप्रै गायक/गायिकालाई भन्दा दिपकलाई श्रोताले सधै साथ दिएका छन् ।
इलामको चिसोपानी प्रहरी चौकीमाथि भएको आक्रमणर त्यसमा 'लिम्बुवान' नाम जोडिएको घट्नाप्रति लिम्बुवानको ध्यानाकर्षण
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले १६ औं विश्व आदिवासी दिवस आगामी १३ अगस्त २०१० का दिन नेशनल स्थित ढाका रेष्टुरेण्टमा मनाउने भएको छ ।
Recent News Events
आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी/जनजातिहरु पूर्वका किरात लिम्बू, खम्बू तराइका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई केवल त्यही 'लुतो' फाल्ने चाडको रुपमा मात्र मान्दैनन् ।"]
  Message From Board  
  About Us  
Lalit Mabohang
President
Tellok-4 Taplejung Nepal
Gyanendra Kurumbhang
First Vice President
Damak-13 Jhapa Nepal
  विज्ञापन क्षेत्र  
  वेब पत्रिका  
  Advertise with US  
www.yakthungsamaj.com
If you want to publish you ads in our Web Site!
Please Contact Us Here : info@yakthungsamaj.com
bestcyberzone .com - The Innovators Home | About Us | Our Team | Contact Us | Feedback
© 2007-2010 yakthungsamaj.com, All Rights Reserved.
Visitors: