Details :लिम्वू भाषा श्रीजङ्गा लिपीका प्रवर्तक तेअङसी श्रीजङ्गा उनी लिम्वू भाषा प्रचार प्रसारमा रहदा सिक्किमका डुक्पाहरुले देशद्रोही को नाममा रुखमा बाधी मृत्यु दण्डको सजाय दिइएको थियो । त्यसैले उनी लिम्वूभाषाका पहिला शहिद हुन् ।
Mahaguru Phalgunanda धर्मगुरु फाल्गुनन्द
Details :
Mahaguru Phalgunanda Kirat's spiritual Leader was born on 1942 A.D. in Illam. Because of his weak financial condition, he had experienced bitter childhood. In his early age, he joined an Army in Burma. After resigning from army, he came to Limbuwan and travel particularly the Himalayan region. With his special effots on 1931, a consensus declaration of the representatives of 17th Thum (Major areas of Limbuwan Leader's) and 10 Limbus was made, which is known as "Satya Dharma Ko Muchulka". During mid-twenties of this century, he made a big strides in popularizing Sirijonga script and bringing about social reform and religious awakening.
Though he was consecrated Jasmani and his rituals are mostly influenced by the rituals of Vedic convention, he later developed his own school of religious sect known as "Sattehangma Scet". In this sect of Kirat religion, he accommodated most of the gods and goddesses of Limbus, still maintainging the main stream traits of Limbu culture and Yumaism. He died in 1949 which caused a great loss to the Literacy development of Limbu language.
शहिद राजकुमार आङदेम्वे
Details :
लिम्वूवान स्वायत राज्य पुन स्थापनाको खातिर आफ्नो ज्यान अर्पिएका पहिला शहिद राजकुमार आङदेम्वे
राजकुमारको संक्षिप्त परिचय लिम्बुवान स्वायत्तताको आन्दोलनका प्रथम शहीद बनेका राजकुमार आङदेम्बे इलाम जिल्ला, चुलाचुली १ निवासी थिए । गाउँमा माङतोकको उपनामले परिचित उनी निडर तथा निर्भिक मानिन्थे । लिम्बुवान भोलेन्टियर्सका सक्रिय सदस्य तथा लडाकु उनले प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । वि.सं. २०४४ मंसिर २४ गते बुबा धनबहादुर र आमा हर्कमाया फागोको माइला छोराको रुपमा जन्मेका उनले २०६४असोज २० गते आइतबार अपरान्ह शहादत प्राप्त गरेका थिए । श्रीमती सुनमाया योङहाङ र ४ महिनाकी छोरी मेन्छिगेन आङदेम्बेसहित छुट्टिएर बसेका थिए ।
लिम्वू भाषा श्रीजङ्गा लिपीका प्रवर्तक तेअङसी श्रीजङ्गा उनी लिम्वू भाषा प्रचार प्रसारमा रहदा सिक्किमका डुक्पाहरुले देशद्रोही को नाममा रुखमा बाधी मृत्यु दण्डको सजाय दिइएको थियो । त्यसैले उनी लिम्वूभाषाका पहिला शहिद हुन् । उनको जन्म १७६१ मंसिर २९ - मृत्यु १७९८ फागुन