सुचना सुचना सुचना
Author : कियाचु कतार | Last Updated :
2011-07-18 05:59:18सुचना ! सुचना !! सुचना !!!
यही २२ जुलाई २०११ का दिन कियाचु कतारको तेस्रो पूर्ण बैठक तपसिल बमोजिम हुने भएकोले सम्बन्धित सबैमा अनिबार्य उपस्थितीको लागि अनुरोध गरिन्छ ।
मिती : २२ जुलाई २०११
स्थान : सनैया १७ नम्बर स्थित
समय : दिनको ठीक १ बजे
अनिबार्य उपस्थिती : १, सचिवालय तथा कार्यसमितिका सम्पूर्ण सदस्यहरु
२, सल्लाहकार समितिका सम्पूर्ण सदस्यहरु
रुपनन्द तुम्बपो
महासचिव
कियाचु कतार
गैर आवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद दोहा कतारको सूचना
Author : सूचना सूचना सूचना | Last Updated :
2011-05-30 09:05:53गैर आवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद दोहा कतारको आगामी कार्यकाल २०११-२१३ का लागि राष्ट्रिय परिषद सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरणका लागि आगामी जुन ३ तारिख शुक्रवारका दिनदेखि खुल्ला आह्ान गर्ने निर्णय गरिएकोले कतारमा कार्यरत सम्पुर्ण गैर आवासीय नेपालीहरुलाई तपशिल बमोजिम सदस्यता फारम बुझ्न र बुझाउनको लागि यो सूचना प्रकासित गरिएको छ ।
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
दोहा कतार
तपशिलः
सम्पर्क व्यक्तिहरुः
क्रान्ति िसंह - ५५५४६८६५, ७७२२३४१४ उमेश अधिकारी - ५५५६८५७८, ७७४१९२४३ गुरुनारायण रानाभाट - ५५८१६४६२, ७७९४०७६७ प्रेमकुमार बिक - ५५२१०२४५, ७७४७७०२८ लोकेन्द्र तुम्रोक लिम्बु - ५५९२६९६०, ७७३४९६५५
आवेदन फारम वितरण मितिः ३ जुन २०११ शुक्रवारका दिन देखि सुरु गरिने ।
आवेदन फारम बुझाउने अन्तिम मितिः १५ जुलाई २०११ शुक्रवार साँझ ६ बजे सम्ममा ।
आवेदन फारमका साथमा संलग्न गर्नु पर्नेः
सदस्यता दस्तुर वापतः कतारि रियल एक सय एक १०१- मात्र ।
आवेदकका हालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति
कतार प्रवेश गरेको १८२ दिन पुरा भएको प्रमाणीत गर्ने कागजात १ थान ।
नोटः प्रत्येक शुक्रवार दिनको १ बजेदेखि साँझ ६ बजेसम्म जैदा टावरमा आवेदन फारम वितरण र संकलनको व्यवस्था मिलाइएको छ ।
सम्पर्क व्यक्तिहरुः<br>
क्रान्ति िसंह - ५५५४६८६५÷७७२२३४१४ उमेश अधिकारी - ५५५६८५७८÷७७४१९२४३ गुरुनारायण रानाभाट - ५५८१६४६२÷७७९४०७६७ प्रेमकुमार बिक - ५५२१०२४५÷७७४७७०२८ लोकेन्द्र तुम्रोक लिम्बु - ५५९२६९६०÷७७३४९६५५ ।<br>
<br>
|
कि.या.चु.कतारको छईटौं महाधिबेशन बारे सुचना
Author : कि.या.चु.कतार | Last Updated :
2011-02-04 00:15:14किरात याक्थुङ चुम्लुङ कतारको छईटौं महाधिबेशन बारे सुचना
किरात याक्थुङ चुम्लुङ कतारको छईटौं महाधिबेशन निम्न स्थान मिति र समयमा हुने भएकोले संस्थाका सम्पुर्ण सदस्यहरुलाई सदस्यता नवीकरण गर्न र सदस्यता नलिएका सम्पुर्ण कतारवासी याक्थुङबा याक्थुङमाहरुलाई संस्थाको आजिवन सदस्य केन्द्रिय परिषद सदस्य साधारण सदस्यता लिनका लागि संस्थाका निम्न व्यक्तिहरुलाई सम्पर्क गरी नयाँ सदस्यता लिन र नवीकरण गरी महाधिबेशनमा सहभागी भई दिन हुन अनुरोध गरिन्छ ।
सम्पर्क व्यक्तिहरु :-
ललित मावोहाङ्ग ७७६७१८५८ लोकेन्द्र कुमार तुम्रोक ५५९२६९६० पुर्णहाङ्ग साँवा ५५३०९०७८ रुपनन्द तुम्वापो ७७९४४८५४ बिर्जहाङ्ग तुम्रोक ५५६५०९२४ भुपती लिम्बू ६६५०६९६१ दिल किरण खजुम ७७८३१२०४ चन्द्र कुमार सिगु ५५६२५४६१ ज्ञानेन्द्र कुमार पन्दाक ५५४७९५८९ गणेश प्रसाद थक्लुङ ५५९४५३०८ श्रवण योङया ६६७९३१७४ गणेश खजुम ५५१९८१०९ के।बि। नेम्बाङ्ग ६६२८९४४५
तपसिल
१. मिति - ०४ मार्च २०११ शुक्रवार
२. समय - दिनको ठिक १२.०० बजे ।
३. स्थान - टप फम रेष्टुरेण्ट नेश्नल दोहा कतार ।
कि.या.चु.कतारका पदाधिकारीहरको नामवली ठेगा
Author : कि.या.चु.कतार | Last Updated :
2011-02-04 00:08:30किरात याक्थुङ चुम्लुङ कतारका पदाधिकारीहरको नामवली ठेगाना र सम्पर्क नम्वर
१. श्री ललित मावोहाङ्ग अध्यक्ष तेल्लोक- ४ ताप्लेजुङ्ग ७७६७१८५८ Email ID : lalitmabohang@yahoo.com
२. श्री लोकेन्द्र कु. तुम्रोक प्रथम उपाध्यक्ष सिवा - ९ पाँचथर ५५९२६९६० Email ID : ltumrok@yahoo.com
३. श्री पुर्णहाङ्ग साँवाद्धतिया उपाध्यक्ष वलने - ४ पाँचथर ५५३०९०७८
४. श्री रुपनन्द तुम्वापो महासचिव चोकमागु - १ पाँचथर ५५१५८१३४
५. श्री विर्जहाङ्ग तुम्रोक सचिव सिवा - ९ पाँचथर ५५६५०९२४
६. श्री भुपती संयोकपा कोषाध्यक्ष खुवाफोक - १ धनकुटा ६६५०६९६१
७. श्री विमल सेनेहाङ सह कोषाध्य क्षचाक्सीवोटे- ९ताप्लेजुङ ५५०१९३४१
८. श्री भीम बहादुर थक्लुङ सदस्य नुनढाकी - २ संखुवासभा ६६११६२७४
९. श्री गणेश खजुम सदस्य पाचकन्या - २ तेह्रथुम ७७६४१०३९
१०.श्री के. वि. नेम्वाङ सदस्य तोपगाछी - ५ झापा ६६२८९४४५
११.श्री मान बहादुर मावोहाङ सदस्य तेल्लोक ४ ताप्लेजुङ ३३०३१३९९
१२.श्री लोक बहादुर सिगु सदस्य नागी - १ पाँचथर ३०११४२४७
१३.श्री चन्द्र ईक्साहाङ्ग बेघा सदस्य फलैंचा - १ पाँचथर६६४०१६३३
१४.श्री सोम बहादुर मावोहाङ्ग सदस्य ईखावु -८ ताप्लेजुङ ६६१४८४४०
१५.श्री देउमान लावती सदस्य चुलाचुली - १ ईलाम ५५०२३३६३
१६.श्री रिकम ईम्वुङ सदस्य नागी - १ पाँचथर ५५४२६६८३
१७.श्री राजेश साउदेन सदस्य सुलुवुङ्ग- ८ ईलाम ६६३१८७७५
१८.श्री श्रवण योङया सदस्यओयाम - ८ पाँचथर ६६७९३१७४ Email ID : limbu_shrawan@yahoo.com
१९.श्री राजेन्द्र शेर्मा सदस्य सिवगाज - ४ झापा ५५१२६४८६
२०.श्री डिल्ली विक्रम थाम्सुहाङ्ग सदस्य याङ्गनाम - ४ पाँचथर ७७०६१३४०
२१.श्री ईन्द्र मेन्याङवो सदस्य सुन्दरपुर - ५ मोरङ्ग ७७२१६१२३
सल्लाहकार समिती
१. श्री दिल किरण खजुम प्रमुख सल्लाहकार पाचकन्या - २ तेह्रथुम ५५६५४५७७ Email ID : dilkkhajum2006@yahoo.com
२. श्री चन्द्र कुमार सिगु विशेष सल्लाहकार चुलाचुली - १ ईलाम ५५६२५४६१ Email ID : gp_subba@yahoo.com
३. श्री ज्ञानेन्द्र कुमार पन्दाक सल्लाहकार साप्लाखु - ६ ताप्लेजुङ ५५४७९५८९
४. श्री मान बहादुर साँवा सल्लाहकार आङ्गदिम - २ तेह्रथुम ५५४२६६८३ Email ID : abismaraniya@gmail.com
५. श्री गणेश प्रसाद थक्लुङ्ग सल्लाहकार नुनढाकी - २ संखुवासभा५५९४५३०८
६. श्री केवल पाहिम सल्लाहकार खाम्लालुङ्ग - ७ तेह्रथुम ७७३५२६०६
संस्थाको आधिकारिक website: www.yakthungsamaj.com
संस्थाको आधिकारिक Email address: kiyachuqatar@gmail.com
कि.या.चु. कतारको हार्दिक निमन्त्रणा
Author : KYC Qatar | Last Updated :
2010-12-09 05:55:22किरात याक्थुङ चुम्लुङ कतारद्वारा यहि मिती २४ डिसेम्बर २०१० का दिन लिम्वु जातीहरुको मौलिक पर्व तथा नेपालको राष्ट्रिय चाड चासोक तङनाम २०६७ विविध सांस्कृतिक कार्यक्रमका साथ लिम्वु सांस्कृतिक के लाङ माङ लाङ धान नाच तथा हाक्पारे साम्लो सहित भब्यताका साथ दोहाको ुकेरला कल्चर सेन्टरु मुन्ताजामा मनाईने भएकोले प्रवासी कतारवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थितीको लागी यसै निमन्त्रणा द्वारा हार्दिक अनुरोध गर्दछौं ।
विस्तृत जानकारीका लागी www.yakthungsamaj.com
ललित मावोहाङ ७७६७१८५८ लोकेन्द्र तुम्रोक ७७३४९६५५ & ५५९२६९६० रुपनन्द तुम्बापो ७७९४४८५४ दिल किरण खजुम ७७८३१२०४ पुर्णहाङ साँवा ५५३०९०७८ भुपति लिम्बु ६६११६२७४ ज्ञानेन्द्र पन्दाक ५५४७९५८९
सूचना ! सूचना !! सूचना !!!
Author : तमू सांस्कृतिक परिवार | Last Updated :
2010-05-14 00:46:12कतारमा प्रतिभावान नेपाली कलाकारहरुलाई उचित अवसर प्रदान गर्ने अभियानमा तमू सांस्कृतिक परिवार कतार लागेको छ। २५५४ औं बुद्ध जयन्तीको अवसरमा तपसिल बमोजिम निम्न उल्लेखित मिति र स्थानमा नेपाली कलाकारहरुको लागि खुल्ला नेपाली एकल नृत्य र गायन प्रतियोगिताको आयोजना गर्न गईरहेको जानकारी गराउँदछौं। कतारमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सो कार्यक्रममा सहभागि भईदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
तपसिल :
१) मितिः १४ मे २०१० शुक्रवार अडिशन राउण्ड/चरण।
स्थानः ईण्डो अरबिक कल्चरल सेन्टर, मुन्ताजा, दोहा।
समयः दिनको ठीक ११:०० बजेदेखि।
२) मितिः २१ मे २०१० शुक्रवार उत्कृष्ट १० (टप टेन) छनौट चरण
(टिकट दरः क.रि.२०/– र क.रि.३०/– मात्र)
स्थान: भेनीशिया होटलको सभा हल, दोहा।
समयः दिनको १२:३० बजेदेखि।
३) मितिः ४ जुन, २०१० शुक्रवार अन्तिम तथा विजेता छनौट चरण
(टिकट दरः क.रि.३०/– र क.रि.५०/– मात्र)
स्थान: भेनीशिया होटलको सभा हल, दोहा।
समयः दिनको १२:३० बजेदेखि।
विशेषताः अन्तिम विजेता छनौट चरणमा दर्शकहरुको भोटिङको आधारमा विजेता छान्ने र सर्वोत्कृष्ट अंक प्राप्त गर्ने एक जना कलाकारलाई “गैर आवसीय नेपाली तारा–कतार २०१०” को उपाधिले सम्मानीत गरिनेछ। साथमा तमू सांस्कृतिक परिवारको मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुती र लोक दोहोरी गीत रहने छन्।
सम्पर्क ब्यक्तिहरु : – अमृत गुरुङ–५९४९१६४, राम गुरुङ–५७८५६५०, जगन गुरुङ–५२४४६७८, बिमल गुरुङ–५३५३३४०, खेम गुरुङ–५७४१८०२, हेमराज गुरुङ–६४६९७३२, आशु गुरुङ–५७१०६७८, बुद्ध गुरुङ–५९९१८७५, आशबहादुर गुरुङ–५०६१९९५, बिकास गुरुङ–३०१७९१७