Kirat Yakthung Chumlung - Qatar, eMail - kiyachuqatar@gmail.com, www.yakthungsamaj.com!!!
  Main Pages  
  Online Papers  
  Online Radios  
  Indigenous Links  
  Useful Links  
  Entertainment  
सम्पुर्ण सुचनाहरु

तान्छोप्पा मासिक पत्रिकामा चासोक तङनाम


  Author : योगराज लिम्बू वनेम   |   Last Updated : 2009-11-08 05:53:34

सदा झै यस वर्ष पनि यस संस्थाद्वारा प्रकाशित हुने तान्छोप्पा मासिक पत्रिकामा चासोक तङनाम २०६६ को उपलक्ष्यमा शुभकामना विज्ञापनहरु संकलन गरी व्यापक प्रचारप्रसार गर्ने कार्यक्रम रहेकोले यहाँको संस्थाबाट शुभकामना विज्ञापन उपलब्ध गराई सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं । नेपालमा यस शुभअवसरमा विभिन्न महानुभावहरु संघसंस्थाहरुबाट शुभकामना विज्ञापन पनि धमाधम संकलन गरिरहेकाछौं । यदि त्यहाँबाट पनि कोही व्यक्तिगतरुपमा विज्ञापन मार्फत शुभकामना बाँडन इच्छुक हुनुहुन्छ भने कृपया संकलन गरी पठाउन सहयोगको लागि पनि अनुरोध गर्दछौं । 

 

विज्ञापन दर
 
संस्थागत विज्ञापन नेपाली रुपियाँ रु ५०००।- पाँच हजार मात्र बराबर
व्यक्तिगत विज्ञापन नेपाली रुपियाँ रु १०००।- एक हजार मात्र बराबर

 

यस वर्ष चासोक तङनाम २०६६ मंशिर १७ गते जुन दिन नेपालमा राष्ट्रिय बिदा हुन्छ तदानुसार डिसेम्बर २ २००९ मा पर्दछ । उक्त दिनको ३ दिन अघिदेखि नेपालमा यस संस्था मार्फत चासोक सम्बन्धी कार्यक्रमहरु विभिन्न जिल्लाहरुमा आयोजना हुँदैछन् । अन्तमा यस वर्षको चासोक तङनामको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । धन्यवाद सेवारो ।

 

योगराज लिम्बू वनेम
महासचिव


 
नोट: विज्ञापन राख्न नोभेम्बर १५ सम्ममा इमेल chumlung@wlink.com.np  मा जानकारी दिनुहोला ।
 


चासोक तङनाम - २००९


  Author : एम. बी. साँवा - ५४२६६८३   |   Last Updated : 2009-10-24 06:44:07

किरात याक्थुङ चुम्लुङ दोहा, कतार द्धारा चासोक तङनाम - २००९ को शुभ अवसरमा विभिन्न लिम्वु मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम सहित निम्न स्थान, मिति र समयमा भव्यताका साथ मनाईने भएकोले कतार स्थित विभिन्न संघ संस्थाका प्रतिनीधी, वुद्धिजिवी, पत्रकार, सर्वसाधरण  सवै महानुभावहरुलाई उपस्थित भई कार्यक्रम सफल बनाई दिन हुन अनुरोध गरिन्छ ।

 

विस्तृत जानकारीको लागि सम्पर्क

 

ज्ञानेन्द्र कुरुम्भङ             -   ५६३८२७८           
लोकेन्द्र कुमार तुम्रोक      -   ५९२६९६०  
एम. बी. साँवा                  -   ५४२६६८३   
राजेश याक्थुङसा             -   ५२९३९४३ 
भीम बहादुर थक्लुङ         -   ६११६२७४
सुवास तुम्बापो                -   ५०९३२१५       
के.बि. नेम्बाङ्ग                -   ६२८९४४५
जय कुमार थेब                -   ६२१८७७५
चण्डिलाल तुम्बाहाङफे      -   ६१४८४४०
राजेन्द्र सेर्मा                    -   ५१२६४८६
रुपनन्द तुम्बापो              -   ५१५८१३४
मान ब. माबोहाङ्ग           -   ३०३१३९९   
टिकाहाङ्ग तुम्खेवा          -    ६७१४२९७   
रनसेर लिम्बु                   -    ६४०१८३४   
चन्द्र ईन्साहाङ्ग              -    ६४०१६३३ 
दिल किरण खजुम           -   ५६५४५७७ 
चन्द्र कुमार सिगु             -    ५६२५४६१
ज्ञानेन्द्र कु.पन्दाक            -   ५४७९५८९
श्रवण योङया                   -    ५९४४२६७  
   
  

 


तपसिल


१. स्थान      -   इन्डियन कल्चरल सेन्टर(हिलाल) 
२. मिति      -   ०४ डिसेम्वर, २००९ -शुक्रवार
३. समय      -   दिनको  ठिक १२.०० वजे ।  

 


लेख रचनाहरु पठाइदिने बारे


  Author : किरात याक्थुङ चुम्लुङ कतार   |   Last Updated : 2009-03-30 09:30:32

आदर्णीय पाठक बर्गहरु किरात याक्थुङ चुम्लुङ कतार द्वारा मुख पत्रीकाको रुपमा प्रकासित त्रैभाषिक चौमासिक सेमी फक्ताङ्लुङ बर्ष ७ अंक ९  यही नव बर्ष २०६६ को अवसर पारेर प्रकाशन गरिन लागिएको हुँदा आफ्नो लेख रचनाहरु चाँडो भन्दा चाँडो निम्न ठेगानामा  पठाएर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

(1) एम. बि. साँवालिम्बु                                           -   ५४२६६८३
(2) लोकेन्द्र कुमार तुम्रोक                                      -  ५९२६९६०
(3) ज्ञानेन्द्र कुमार पन्दाक                                     -  ५४७९५८९
(4) जय कुमार थेबे वा राम प्रशाद आङ्बोहाङ       -  ६८७६७७०
(5) ललित माबोहाङ                                                -  ५७६८४४६


ईमेल :  abismaraniya@gmail.com

ईमेल : kiratyakthungsamaj2002@yahoo.com 

पत्रचारको लागि

M.B.Limbu

P.B.No.3865

Doha, Qatar

सेमी फक्ताङ्लुङ परिवार
दोहा, कतार 
नोट: लेख रचनाहरु पठाउदा स्पस्ट रुपमा आफ्नो नाम ठेगाना र सम्भव भएमा ईमेल आइडि अनी पास्पोर्ट साइजको फोटो पनि पठाइदिनु होला


किरात याक्थुङ चुम्लुङ कतारको पाँच औ माहाध


  Author : दिल किरण खजुम   |   Last Updated : 2009-01-02 02:32:35

किरात याक्थुङ चुम्लुङ कतारको पाँच औ महाधिबेशन निम्न स्थान मिती र समयमा हुने भएकोले सस्थाका सम्पूर्ण सदस्यहरुलाई सदस्यता नविकरण गर्न र सदस्यता नलिएका सम्पूर्ण कतारबासी याक्थुङ्बा यक्थुङमाहरुलाई सदस्यता लिनको लागि सस्थाका निम्न ब्यक्तिहरुलाई संपर्क गरी नयाँ सदस्यता लिन र नविकरण गरी महाधिबेसनमा सहभागी भई दिन हुन अनुरोध गरिन्छ।

संपर्क ब्यक्तिहरु:


१, दिल किरण खजुम ५४५६५७७

२, चन्द्र कुमार सिगु ५६२५४६१

३, लोकेन्द्र कुमार तुम्रोक ५९२६९६०

४, ज्ञानेन्द्र कुरुम्भङ ५६३८२७८

५, बिष्णु आङ्देम्बे ५९२४०८९

६, ललित माबो ५७६८४४६

७, राजेश याक्थुङ्सा ५२९३९४३

८, युवराज बेघा ६४७८८१५

९, डम्बर मिभक ६७९३१७४

१०, भुपती लिम्बु ६५०६९६१

११, देव कुमार लेछेर्बो ५१२६४८६

१२, गणेश प्रसाद थक्लुङ ५९४५३०८

तपसिल

१, मिती   - १६ जनवरी २००९

२, समय - दिनको २ बजे

३, स्थान - टप फम रेस्टुरेन्ट नेस्नल दोहा


चासोक तङनाम - २००८ सम्वन्धि अत्यन्तै जरुरी &#


  Author : एम. बी. सावा ५४२६६८३,   |   Last Updated : 2008-12-12 01:13:05

किरात याक्थुङ एकता समाज दोहा, कतारद्धारा चासोक तङनाम - २००८ को शुभ अवसरमा विभिन्न लिम्वु मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम सहित निम्न स्थान, मिति समयमा भव्यताका साथ मनाईने भएकोले कतार स्थित विभिन्न संघ संस्थाका प्रतिसनधी, वुद्धिजिवी, पत्रकार, सर्वसाधरण एवं सवै महानुभवहरुलाई उपस्थित भई कार्यक्रम सफल बनाई दिन हुन अनुरोध गरिन्छ

 

 

 

विस्तृत जानकारीको लागिसिम्पर्क

 

  • दिल किरण खजुम ­         ५६५४५७७,
  • चन्द्र कुमार सिगु             ५६२५४६१, 
  • लोकेन्द्र कुमार तुम्रोक      ५९२६९६०, 
  • ज्ञानेन्द्र कुरुम्भङ्ग          ५६३८२७८,
  • एम. बी. साावा               ५४२६६८३,
  • विष्णु आङदेम्वे               ५९२४०८९,
  • ललित मावो                    ५७६८४४६,
  • राजेश याक्थुङसा             ५२९३९४३,
  • युवराज वेघा                    ६४७८८१५,
  •  डम्वर मिभक                 ६७९३१७४

 

 

 

 

तपसिल

 

 

. स्थान      -   नेपाली राजदुतावासको सभा कक्ष

. मिति     -  १९  डिसेम्वर, २००८ -शुक्रवार

. समय    -   दिनको  ठिक . ०० वजे   

 

 

 

 


सुचना सुचना सुचना


  Author : M B Sanwa   |   Last Updated : 2008-10-27 06:22:38

हाम्रो साइट अहिले Re Construction हुँदै गरेको कारणले केही समयको लागि
Updation रोकिएको छ सम्पूर्ण Viewers हरुमा पर्न गएको असुबिधा प्रती हामी क्षमाप्रर्थी छौ ।

M B Sanwa
Administrative
 www.yakthungsamaj.com  


  Message From Board  
  About Us  
Lalit Mabohang
President
Tellok-4 Taplejung Nepal
Gyanendra Kurumbhang
First Vice President
Damak-13 Jhapa Nepal
  विज्ञापन क्षेत्र  
  Advertise with US  
www.yakthungsamaj.com
If you want to publish you ads in our Web Site!
Please Contact Us Here : info@yakthungsamaj.com
TMM Home | About Us | Our Team | Contact Us | Feedback
© 2007-2013 yakthungsamaj.com, All Rights Reserved.
Visitors: