कि.या.चु. कतारको हार्दिक निमन्त्रणा
Author : कि.या.चु. कतार | Last Updated :
2011-11-19 01:46:35
किरात याक्थुङ चुम्लुङ कतारद्वारा यहि मिती ९ डिसेम्बर २०११ का दिन लिम्वु जातीहरुको मौलिक पर्व तथा नेपालको राष्ट्रिय चाड चासोक तङनाम २०६८ विविध सांस्कृतिक कार्यक्रमका साथ लिम्वु सांस्कृतिक के लाङ माङ लाङ धान नाच तथा हाक्पारे साम्लो सहित भब्यताका साथ दोहाको अलिशान रेस्टुरेन्टमा मनाईने भएकोले प्रवासी कतारवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थितीको लागी यसै निमन्त्रणा द्वारा हार्दिक अनुरोध गर्दछौं ।
विस्तृत जानकारीका लागी www.yakthungsamaj.com
ज्ञानेन्द्र पन्दाक ५५४७९५८९ रुपनन्द तुम्बापो ७७९४४८५४ दिल किरण खजुम ७७८३१२०४ पुर्णहाङ साँवा ५५३०९०७८ भुपति लिम्बु ६६११६२७४
नेपाल प्रवासी आदिबसी जनजाती महासंघ कतारको हार्दिक निमन्त्रणा
Author : नेपाल प्रवासी आदिबसी जनजाती महासंघ कतार | Last Updated :
2011-07-26 07:27:14
विश्व आदिबासी दिवस २०११ को अवसरमा नेपाल प्रवासी आदिबसी जनजाती महासंघ कतारको अयोजनामा यही २९ जुलाई २०११ शुक्रबारको दिन दोहा सिनेमा हलमा एकै दिनमा ६ वटा बिभिन्न सस्कृतिमा आधारित चलचित्रहरुको साथ नेपाल अदिबासी चलचित्र महोत्सव भब्यताका साथ सम्पन्न हुन लागिरहेको हुनाले सम्पूर्ण नेपाली कला सस्क्रिती प्रेमी दाजुभाइ तथा दिदी बहिनीहरुलाई यस् चलचित्र महोत्सवमा सहभागी भई उक्त महोत्सवलाई सफल पारी दिनु हुन हार्दिक अनुरोध साथ निमन्त्रणा गर्दछौ ।
नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०११ मा
सम्पुर्ण कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई स्वागत गर्दै यस महोत्सवको समय तालिका निम्न प्रकार रहेको सवैमा जानकारी गराईन्छ ।
क्र.स. फिल्मको नाम शुरु हुने समय अन्त्य हुने सयम निर्धारीत समय भाषा सव टाईटल
१ लिम्वु नुमाफुङ विहान ८.३० विहान १०.१० ९८ मिनेट नेपाली अंग्रेजी
२ राई सिम्मा विहान १०.२० विहान ११.५० ९० मिनेट राई नेपाली
३ थारु ब्रुहान मध्यान्ह १२.०० दिउँसो १.३५ ९५ मिनेट थारु नेपाली
४ मगर आशे दिउँसो १.४५ दिउँसो ३.१० ८५ मिनेट मगर नेपाली
५ तामाङ गोदेवा दिउँसो ३.२० वेलुका ५.०० १०० मिनेट तामाङ नेपाली
६ गुरुङ्ग कृपा वेलुका ५.२० वेलुका ६.३५ ८५ मिनेट नेपाली अंग्रेजी
आयोजक : नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतार
सुचना सुचना सुचना
Author : कियाचु कतार | Last Updated :
2011-07-18 05:59:18सुचना ! सुचना !! सुचना !!!
यही २२ जुलाई २०११ का दिन कियाचु कतारको तेस्रो पूर्ण बैठक तपसिल बमोजिम हुने भएकोले सम्बन्धित सबैमा अनिबार्य उपस्थितीको लागि अनुरोध गरिन्छ ।
मिती : २२ जुलाई २०११
स्थान : सनैया १७ नम्बर स्थित
समय : दिनको ठीक १ बजे
अनिबार्य उपस्थिती : १, सचिवालय तथा कार्यसमितिका सम्पूर्ण सदस्यहरु
२, सल्लाहकार समितिका सम्पूर्ण सदस्यहरु
रुपनन्द तुम्बपो
महासचिव
कियाचु कतार
गैर आवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद दोहा कतारको सूचना
Author : सूचना सूचना सूचना | Last Updated :
2011-05-30 09:05:53गैर आवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद दोहा कतारको आगामी कार्यकाल २०११-२१३ का लागि राष्ट्रिय परिषद सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरणका लागि आगामी जुन ३ तारिख शुक्रवारका दिनदेखि खुल्ला आह्ान गर्ने निर्णय गरिएकोले कतारमा कार्यरत सम्पुर्ण गैर आवासीय नेपालीहरुलाई तपशिल बमोजिम सदस्यता फारम बुझ्न र बुझाउनको लागि यो सूचना प्रकासित गरिएको छ ।
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
दोहा कतार
तपशिलः
सम्पर्क व्यक्तिहरुः
क्रान्ति िसंह - ५५५४६८६५, ७७२२३४१४ उमेश अधिकारी - ५५५६८५७८, ७७४१९२४३ गुरुनारायण रानाभाट - ५५८१६४६२, ७७९४०७६७ प्रेमकुमार बिक - ५५२१०२४५, ७७४७७०२८ लोकेन्द्र तुम्रोक लिम्बु - ५५९२६९६०, ७७३४९६५५
आवेदन फारम वितरण मितिः ३ जुन २०११ शुक्रवारका दिन देखि सुरु गरिने ।
आवेदन फारम बुझाउने अन्तिम मितिः १५ जुलाई २०११ शुक्रवार साँझ ६ बजे सम्ममा ।
आवेदन फारमका साथमा संलग्न गर्नु पर्नेः
सदस्यता दस्तुर वापतः कतारि रियल एक सय एक १०१- मात्र ।
आवेदकका हालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति
कतार प्रवेश गरेको १८२ दिन पुरा भएको प्रमाणीत गर्ने कागजात १ थान ।
नोटः प्रत्येक शुक्रवार दिनको १ बजेदेखि साँझ ६ बजेसम्म जैदा टावरमा आवेदन फारम वितरण र संकलनको व्यवस्था मिलाइएको छ ।
सम्पर्क व्यक्तिहरुः<br>
क्रान्ति िसंह - ५५५४६८६५÷७७२२३४१४ उमेश अधिकारी - ५५५६८५७८÷७७४१९२४३ गुरुनारायण रानाभाट - ५५८१६४६२÷७७९४०७६७ प्रेमकुमार बिक - ५५२१०२४५÷७७४७७०२८ लोकेन्द्र तुम्रोक लिम्बु - ५५९२६९६०÷७७३४९६५५ ।<br>
<br>
|
कि.या.चु.कतारको छईटौं महाधिबेशन बारे सुचना
Author : कि.या.चु.कतार | Last Updated :
2011-02-04 00:15:14किरात याक्थुङ चुम्लुङ कतारको छईटौं महाधिबेशन बारे सुचना
किरात याक्थुङ चुम्लुङ कतारको छईटौं महाधिबेशन निम्न स्थान मिति र समयमा हुने भएकोले संस्थाका सम्पुर्ण सदस्यहरुलाई सदस्यता नवीकरण गर्न र सदस्यता नलिएका सम्पुर्ण कतारवासी याक्थुङबा याक्थुङमाहरुलाई संस्थाको आजिवन सदस्य केन्द्रिय परिषद सदस्य साधारण सदस्यता लिनका लागि संस्थाका निम्न व्यक्तिहरुलाई सम्पर्क गरी नयाँ सदस्यता लिन र नवीकरण गरी महाधिबेशनमा सहभागी भई दिन हुन अनुरोध गरिन्छ ।
सम्पर्क व्यक्तिहरु :-
ललित मावोहाङ्ग ७७६७१८५८ लोकेन्द्र कुमार तुम्रोक ५५९२६९६० पुर्णहाङ्ग साँवा ५५३०९०७८ रुपनन्द तुम्वापो ७७९४४८५४ बिर्जहाङ्ग तुम्रोक ५५६५०९२४ भुपती लिम्बू ६६५०६९६१ दिल किरण खजुम ७७८३१२०४ चन्द्र कुमार सिगु ५५६२५४६१ ज्ञानेन्द्र कुमार पन्दाक ५५४७९५८९ गणेश प्रसाद थक्लुङ ५५९४५३०८ श्रवण योङया ६६७९३१७४ गणेश खजुम ५५१९८१०९ के।बि। नेम्बाङ्ग ६६२८९४४५
तपसिल
१. मिति - ०४ मार्च २०११ शुक्रवार
२. समय - दिनको ठिक १२.०० बजे ।
३. स्थान - टप फम रेष्टुरेण्ट नेश्नल दोहा कतार ।
कि.या.चु.कतारका पदाधिकारीहरको नामवली ठेगा
Author : कि.या.चु.कतार | Last Updated :
2011-02-04 00:08:30किरात याक्थुङ चुम्लुङ कतारका पदाधिकारीहरको नामवली ठेगाना र सम्पर्क नम्वर
१. श्री ललित मावोहाङ्ग अध्यक्ष तेल्लोक- ४ ताप्लेजुङ्ग ७७६७१८५८ Email ID : lalitmabohang@yahoo.com
२. श्री लोकेन्द्र कु. तुम्रोक प्रथम उपाध्यक्ष सिवा - ९ पाँचथर ५५९२६९६० Email ID : ltumrok@yahoo.com
३. श्री पुर्णहाङ्ग साँवाद्धतिया उपाध्यक्ष वलने - ४ पाँचथर ५५३०९०७८
४. श्री रुपनन्द तुम्वापो महासचिव चोकमागु - १ पाँचथर ५५१५८१३४
५. श्री विर्जहाङ्ग तुम्रोक सचिव सिवा - ९ पाँचथर ५५६५०९२४
६. श्री भुपती संयोकपा कोषाध्यक्ष खुवाफोक - १ धनकुटा ६६५०६९६१
७. श्री विमल सेनेहाङ सह कोषाध्य क्षचाक्सीवोटे- ९ताप्लेजुङ ५५०१९३४१
८. श्री भीम बहादुर थक्लुङ सदस्य नुनढाकी - २ संखुवासभा ६६११६२७४
९. श्री गणेश खजुम सदस्य पाचकन्या - २ तेह्रथुम ७७६४१०३९
१०.श्री के. वि. नेम्वाङ सदस्य तोपगाछी - ५ झापा ६६२८९४४५
११.श्री मान बहादुर मावोहाङ सदस्य तेल्लोक ४ ताप्लेजुङ ३३०३१३९९
१२.श्री लोक बहादुर सिगु सदस्य नागी - १ पाँचथर ३०११४२४७
१३.श्री चन्द्र ईक्साहाङ्ग बेघा सदस्य फलैंचा - १ पाँचथर६६४०१६३३
१४.श्री सोम बहादुर मावोहाङ्ग सदस्य ईखावु -८ ताप्लेजुङ ६६१४८४४०
१५.श्री देउमान लावती सदस्य चुलाचुली - १ ईलाम ५५०२३३६३
१६.श्री रिकम ईम्वुङ सदस्य नागी - १ पाँचथर ५५४२६६८३
१७.श्री राजेश साउदेन सदस्य सुलुवुङ्ग- ८ ईलाम ६६३१८७७५
१८.श्री श्रवण योङया सदस्यओयाम - ८ पाँचथर ६६७९३१७४ Email ID : limbu_shrawan@yahoo.com
१९.श्री राजेन्द्र शेर्मा सदस्य सिवगाज - ४ झापा ५५१२६४८६
२०.श्री डिल्ली विक्रम थाम्सुहाङ्ग सदस्य याङ्गनाम - ४ पाँचथर ७७०६१३४०
२१.श्री ईन्द्र मेन्याङवो सदस्य सुन्दरपुर - ५ मोरङ्ग ७७२१६१२३
सल्लाहकार समिती
१. श्री दिल किरण खजुम प्रमुख सल्लाहकार पाचकन्या - २ तेह्रथुम ५५६५४५७७ Email ID : dilkkhajum2006@yahoo.com
२. श्री चन्द्र कुमार सिगु विशेष सल्लाहकार चुलाचुली - १ ईलाम ५५६२५४६१ Email ID : gp_subba@yahoo.com
३. श्री ज्ञानेन्द्र कुमार पन्दाक सल्लाहकार साप्लाखु - ६ ताप्लेजुङ ५५४७९५८९
४. श्री मान बहादुर साँवा सल्लाहकार आङ्गदिम - २ तेह्रथुम ५५४२६६८३ Email ID : abismaraniya@gmail.com
५. श्री गणेश प्रसाद थक्लुङ्ग सल्लाहकार नुनढाकी - २ संखुवासभा५५९४५३०८
६. श्री केवल पाहिम सल्लाहकार खाम्लालुङ्ग - ७ तेह्रथुम ७७३५२६०६
संस्थाको आधिकारिक website: www.yakthungsamaj.com
संस्थाको आधिकारिक Email address: kiyachuqatar@gmail.com