Kirat Yakthung Chumlung - Qatar, eMail - kiyachuqatar@gmail.com, www.yakthungsamaj.com!!!
  मुख्य पृष्टहरु  
  अनलाइन पत्रिकाहरु  
  अनलाईन् रेडियो  
  नेपाली पत्रपत्रिका  
  आदिवासी लिंक्स  
सबै समाचारहरु
Recent News Events
बेलायती सेनामा कार्यरत रहँदा बहादुरी प्रदर्शन गरेर बेलायतको सर्वोच्च युद्ध पदक भिक्टोरिया क्रस विजेताहरुको बारेमा लेखिएको पुस्तक वीरका पनि वीर भिक्टोरिया क्रस विजेता गोरखाहरु नामक पुस्तक सार्वजनिक भएको छ ।
Recent News Events
नेपालका लागी नेपाली भन्ने मुल नाराका साथ सुरुभएको गैर आवसीय नेपाली संघ राष्टिय समन्वय परिषद कोरियाको पहिलो साधारण सभा कोरियाको राजधानि सउलको मजङो स्थित रेडक्रस भवनमा नया पदाधिकारीहरु चयन गर्दै एनआरएन कोरीयाका अध्यक्ष के.पी. सिटौलाको सभापतित्वमा सम्पन्न भएको छ ।
Recent News Events
मङ्सिर ९ गते राजधानीमा बैंक लुटनेमध्ये ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । मङ्सिर १० गते प्रहरीले सार्वजनिक गरेकामा मोहन घतानी, लालबहादुर तमाङ, पशुपति बराल, कमल थापा, मुकुन्द कार्की, नवराज रिजाल, गजेन्द्र खड्का छन् ।
Recent News Events
२३ नोभेम्वर, २००७ शुक्रवारका दिन कतारवासी कस्केलीहरुको साझा संस्था कास्की आदर्श सेवा समाज दोहा कतारको प्रथम साधारणसभा नयाँ नेतृत्वको चयन गर्दै सम्पन्न भएको छ ।
किरात याक्थुङ एकता समाज द्वारा यही नोभेम्बर्२३ तारिखको दिन सस्थाका केन्द्रिय सल्लाकार बिष्णु आङ्देम्बे को प्रमुख अतिथि तथा अध्यक्ष दिल किरण लिम्बुको अध्यक्षतामा सम्पन्न एक कार्यक्रमको आयोजना गरी सस्थाका महासचिव देबेन्द्र तुम्रोकको लाई बिदाइ तथा कदर पत्र प्रदान गर्‍यो।
Recent News Events
फ्यामिली म्यूजीक ग्यालरी द्धारा नोभेम्वर ९,२००७ मा संपन्न शुभ दीपावल सांस्कृतिक सा“झ- २०६४ मा विभिन्न क्षेत्रवाट सहयोग पु-याउनु हुने कलाकार,प्राविधिक,स्वयंसेवक पत्रकारलाई संमानित गर्ने कार्य २३ नोभेम्वर २००७ का दिन ढाका रेष्टुरेण्ट नेशनलकताको सभाहलमा संपन्न भएको छ ।
संघीय लिम्बूवान राज्य परिषद्ले सरकारी न्यायालयको समानान्तर हुने गरी लिम्बूवान न्यायालय सञ्चालन गरिरहेको तथ्य र्सार्वजनिक भएको छ
Recent News Events
पाकिस्तानको रावलपिण्डी शहरमा सुरक्षा दलका सदस्यहरूलाई लक्षीत गर्दै गरिएका दुईवटा बेग्ला बेग्लै आत्मघाती बम आक्रमणहरूमा कम्तिमा १५ जनाको ज्यान गएको छ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ,संयुक्त थारु राष्ट्रिय मोर्चा ,मधेसी जनअधिकार फोरमको असन्तुष्ट पक्ष संघीय लिम्वूवान राज्य परिषद र तामाङसालिङ स्वायत राज्य परिषदले संयुक्त रुपमा आयोजना गरेको बृहत राष्ट्रिय राजनितीक भेलाले संघीय लोकतान्त्रि राष्ट्रिय मोर्चा गठन गर्ने निर्णय गरेको छ ।
माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले द्वन्द्वकालमा मानवताविरूद्ध अपराध गरेको साबित भए आफूहरू अन्तररर्राष्ट्रिय अदालतसमक्ष उभिन तयार रहेको बताएका छन्।
यही १६ नोभेम्वर, २००७ शुक्रवारका दिन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दोहा कतारको बैठक कार्यवाहक अध्यक्ष श्री दिल किरण खजुमको अध्यक्षतामा बसी विभिन्न निर्णयहरु गरेको छ ।
Recent News Events
मधेसी जनअधिकार फोरमको असन्तुष्ट पक्षले आयोजना गरेको एउटा सम्मेलनले तराई क्षेत्रमा देखिएका समस्याहरु हल गर्न तराईका सबै पक्षसंग वार्ता गर्दै एउटा बृहद् मोर्चा बनाउन एउटा कार्यदलको गठन गरेको छ।
Recent News Events
२२ नोभेम्‍बर, ओलम्पीक प्रतियोगिता पछि सबै भन्दा मह्त्वपुर्ण मानिने विश्व तेक्वान्दो हान्मादाङ २००७ दक्षिण कोरियाको सुन्दर सहर सुवनमा १ देखी ४ नाभेम्बरमा सम्पन्न भएको छ ।
२०६४ मंसिर ६ गते निश्चित गरिएको संविधानसभा निर्वाचन स्थगित भएबाट जनता मताधिकारको र्सार्वभौम अधिकारबाट वञ्चित भएका हुँदा संविधानसभा निर्वाचनको अपरिवर्तनीय मिति तत्काल घोषणाका लागि दबाव सिर्जना गर्ने उद्देश्यले आयोजित बृहत शान्ति र्‍यालीमा व्यापक एवं सक्रिय सहभागिताका लागि सञ्चार व्यवसायी, विधिवेत्ता, कलाकार, साहित्यकार, लेखक, पेशागत व्यावसायिक व्यक्तित्वहरू, मानव अधिकारसँग सम्बद्ध संस्था एवं व्यक्तिहरू, नागरिक समाज, शैक्षिक एवं सामाजिक संघ-संस्थासँग आबद्ध व्यक्तित्वहरू समेतलाई हार्दिक अनुरोध गर्दछौं ।
Recent News Events
नोभेम्‍बर २०, हिजो मिति २०६४ साल मंसिर ३ गते दर्जनौं जातिय संघ संस्था, जातिय मोर्चा, महिला दलित, उत्पिडित वर्ग तथा नागरिक समाजका प्रतिनिधीहरूको अगुवाईमा सिङ्हदरवार आसपास दुई घन्टा पुर्ण सडक अबरुद्ध पारेर चककाजाम गरेको छ ।
Recent News Events
दोहा कतारबाट पत्र पत्रिकाको प्रकाशन क्रमश बड्दो क्रममा छ । यसै क्रममा प्रवासी नेपाली र्सर्म्पक मञ्च दोहा कतारको मुखपत्रको रुपमा 'प्रवासको आवाज' १५ नोवेम्बर बिहिवारका दिन एक समारोहबीच बिमोचन गरियो ।
मुलुकलाई राजनैतिक संकटग्रस्त अवस्थावाट निकास दिन सामन्तवादको अन्त्य र गणतान्त्रिक संघात्मक साशन व्यवस्थाको स्थापना गरी मुलुकलाई दिगो बिकास र स्थायी शान्तिको चरणमा पुर्‍याउन संघर्षरत होनहार युवक कर्मयोद्धा राज कुमार आङदेम्बे लिम्वूको रक्तपिपासु सामन्ती एवं पुरातन ब्राम्हणवादी राज्य सत्ताले गरेको क्रूर हत्याको लिम्बूवान राष्ट्रिय मोर्चा घोर भर्त्सना गर्दछ ।
Recent News Events
आज मंसिर ४ गते ०६४, प्रधानमन्त्री निवास बालुवाटारमा ब्यपक बिरोध तथा घेराउ कार्यक्रम भएको छ।
अनलाइन मिडिया एसोसिएसन नेपाल ओमानको सोमबार अपरान्ह बसेको पहिलो साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ।
दुई साता अघि सम्पन्न अन्तरिम संसदको विशेष अधिवेशनमा चिरा परेका सातदलले आपसी एकता जोगाउने सूत्रको खोजी गर्न मंसिर ३ गतेदेखि शुरु भएको संसदको तेश्रो अधिवेशन १० दिनका लागि स्थगित गरेका छन्।
  Message From Board  
  About Us  
Lalit Mabohang
President
Tellok-4 Taplejung Nepal
Gyanendra Kurumbhang
First Vice President
Damak-13 Jhapa Nepal
  विज्ञापन क्षेत्र  
  वेब पत्रिका  
  Advertise with US  
www.yakthungsamaj.com
If you want to publish you ads in our Web Site!
Please Contact Us Here : info@yakthungsamaj.com
bestcyberzone .com - The Innovators Home | About Us | Our Team | Contact Us | Feedback
© 2007-2010 yakthungsamaj.com, All Rights Reserved.
Visitors: