Kirat Yakthung Chumlung - Qatar, eMail - kiyachuqatar@gmail.com, www.yakthungsamaj.com!!!
  मुख्य पृष्टहरु  
  अनलाइन पत्रिकाहरु  
  अनलाईन् रेडियो  
  नेपाली पत्रपत्रिका  
  आदिवासी लिंक्स  
सबै समाचारहरु
Recent News Events
सुनसरी/ किराँत राई यायोख्खा केन्द्रीय कार्यसमितिको धरानमा सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनले पारित गरेको १३ बुँदे धरान घोषणापत्र सार्वजनिक भएको छ ।
ताम्सालिङ संयुक्त संर्घष समितीले ताम्सालिङ स्वयत्त गणराज्य घोषणा गरेको छ ।राजधानीमा कार्तिक २१ गते एक बिशेष समरोह बिच स्वायत्त गणराज्य घोषणा गरिएको हो ।
गत नोभेम्बर ६ तारिख शुक्रवारका दिन कतारवासी तमूहरुको साझा संस्था तमू बौद्ध सेवा समिति कतारका अध्यक्ष जगन तमूको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको समाचार प्राप्त भएको छ ।
Recent News Events
गत अक्टोवर १५ तारिखका दिन विश्वका विभिन्न देशबाट चौथो गैर आवासीय नेपाली विश्व सम्मेलनमा भाग लिन गएका गैर आवासीय नेपाली आदिवासी जनजातिहरुको एक प्रतिनिधि मण्डलले प्रधान सेनापति छत्रमान सिंह गुरुङलाई काठमाण्डौ स्थित वहा"कै सैनिक निवासमा भेट गरेको छ ।
Recent News Events
वर्तमान किरात जाति नेपालको प्राचीन सभ्यताको स्वर्णिम युगको थालनी गर्ने जाति हो ।
Recent News Events
हङकङ, २०६६ कार्तिक १७ - प्रधानमन्त्री माधवकुमार नेपालका भाइ विनोद उपाध्यायलाई हङकङ महावाणिज्यदूतमा गरिएको नियुक्ति खारेज नगरे उनलाई बहिष्कार गर्ने चेतावनी यहाँका जनजातिले दिएका छन् ।
Recent News Events
कतारबाट अमृत गुरुङ, बिलबहादुर गुरुङ, स्वयम्बर सिंह लामा, जि.बि. तामाङ र सुन्दर तामाङ यू. ए. ई. बाट डि.आर.गुरुङ
Recent News Events
"ईतिहाँस, भाषा, संस्कृती र संरक्षण-सम्बर्धन मगरहरुको मूल मन्त्र । जातिय पहिचान र स्वायत्त शासन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र" नाराका गत शुक्रबार नेपाल प्रवासी मगर संघ कतारको आठौं अधिबेशन दोहा स्थित ढाका रेस्टुरेन्टको कार्यक्रम हलमा सम्पन्न भएको छ ।
किरात याक्थुङ् चुम्लुङ कतारको चौथो पुर्ण बैठकले लिम्बुहरुको महान चाँड चासोक तङनाम २०६६ उधौली पूजा आगामी (मंसिर पुर्णिमाको दिन-तदनुसार ०२ डिसेम्बर २००९) ०४ डिसेम्बर २००९ सुव्रुबारको दिन ईण्डियन कल्चरल सेन्टर (आई.सि.सि.) हलमा भब्यताका साथ मनाउने निर्णय गरेको छ ।
वर्तमान किरात जाति नेपालको सभ्याताको वैशिष्ठ्यताको आधारमा प्रथम शासक किराती राजाहरुको सन्तान दरसन्तान हुन् । राज्यसत्त वा राजनीति आश्चर्यको विषय हो जहाँ पराजित वा शक्तिहीन वा शक्तिच्युत भएकाहरु समयको गर्भभित्र विलुप्त हुन्छन् ।
सम्मेलनको उदघाटन राष्कट्रपति रामवरण यादवले गर्ने कार्यक्रम छ । यसपटकको सम्मेलनले नया नेतृत्वका चयनका साथै नेपालको बिकासमा उनीहरुको योगदान बढाउने विभिन्न बिषयमा छलफल हुनेछ ।
जाती मुक्ति आन्दोलनका राष्ट्रिय शहीद राजकुमार आङ्देम्बे 'माङ्तोक्'को दोस्रो वार्षिकी स्मृति दिवश तथा लिम्बुवान आन्दोनलको समीक्षा कार्यक्रम २०६४ असोज २० गते लिम्बुवानका विभिन्न जिल्लालगायत काठमाडौंमा पनि सम्पन्न भयो ।
संघीय लिम्बुवान राज्य परिषद् संघीय लिम्बुवान महिला परिषद् उपत्यका सम्पर्क समितिको गठन २०६६ भाद्र २० गते काडमाडौंमा भयो ।
जनजाति तथा वैकल्पिक विकास अध्ययन केन्द्र (CEADS) को आयोजना र जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान तथा आर्इ. एल. ओ. को सहयोगमा नेपालका आदिवासी जनजाति नेतृत्व वर्गको वृहत् राष्ट्रिय परामर्श बैठक
स्याङजा जिल्ला बाँगे फट्के गा।वि।स।बाट कतारमा कार्यरत गैर आवासीय नेपालीहरुले आपुनो गाउँको शिक्षाको स्तरलाई माथि उठाउन सहयोग गर्ने भएका छन् ।
लामो समयदेखि गीत लेखनमा सक्रिय गीताको एल्बममा लिम्बू संस्कृतिको पालम र हाक्पारेसँगै प्रेम, मिलन र विछोडका आठ गीत समेटिएका छन् ।
लिम्बुवानको धरान सुनसरी, मोरङ, झापा, इलाम, पान्थर, ताप्लिजोङ, तेह्रथुम, सङ्खुवासभा र धनकुटा तथा काठमाडौंबाटसमेत गरी जम्मा १२५ वटाभन्दा बढी बस रिजर्भगरी लिम्बुवानका नेता तथा कार्यकर्ताहरु जम्मा भएका थिए ।
यही सेप्टेम्बर १३ तारिख आईतबारको दिन पोर्चुगलको लिस्बोन स्थित इसकोला लुईस द कामोएसको हलमा जनजाती महासंघ पोर्चुगलको अधिबेसन तथा आदिबासी संस्कृतिक साँझ भब्यताका साथ सम्पन्न्ा भएको छ ।
ईमेज च्यानलबाट मिति २०६६ साल भाद्र ६ गते शनिवारका दिन प्रसारित ूअलग धारू नामक कार्यक्रममा नेपाली बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्रहरु वारे अभिव्यक्त विचारको भर्तसना गर्दै तमू बौद्ध सेवा समिति कतारले एक प्रेष विज्ञप्ती जारी गरेको छ ।
किरात याक्थुङ चुम्लुङ कतार, लिम्बु साँस्कृतिक परिषद कतार र प्रवासी नेपाली सरगम संगीत दोहा कतारले संयुक्त रुपमा ०३ सेप्टेम्बर २००९ बिहिबारको दिन दोहामा एक औपचारिक समारोहमा लिम्बु साँस्कृतिक परिषद कतारका अध्यक्ष श्री युवराज बेघा लिम्बु �आश्रय� को बिदाई कार्यक्रम सम्पन्न गर्‍यो ।
  Message From Board  
  About Us  
Lalit Mabohang
President
Tellok-4 Taplejung Nepal
Gyanendra Kurumbhang
First Vice President
Damak-13 Jhapa Nepal
  विज्ञापन क्षेत्र  
  वेब पत्रिका  
  Advertise with US  
www.yakthungsamaj.com
If you want to publish you ads in our Web Site!
Please Contact Us Here : info@yakthungsamaj.com
bestcyberzone .com - The Innovators Home | About Us | Our Team | Contact Us | Feedback
© 2007-2010 yakthungsamaj.com, All Rights Reserved.
Visitors: