 |
धरान, १९ भदौ- माओबादीको जातिय संगठन लिम्बू राष्ट्रिय मुक्ति मोर्चाका संयोजक श्रीप्रसाद जबेगुले सेना परिचालन गरेर संविधान सभाको निर्बाचन हुन नसक्ने बताउनु भएको छ । |
|
 |
धरान, संविधानसभाको निर्वाचन अगाडि आत्मनिर्णय अधिकार सहितको लिम्बूवान स्वायत्त राज्य सुनिस्चित गर्न माग गर्दै धरानमा भेला भएका लिम्बुवानका नाममा संगठित भएका मोर्चा, संगठन, दवाव समूहका प्रतिनिधिहरुले संयुक्त छ बुदे धरान घोषणा पत्र आज जारि गरेका छन् । |
|
दमक(झापा) मंसिर, १४- संघीय लिम्बूवान राज्य परिषदले शुक्रवार देखि राजमार्गमा कर उठाउन शुरु गरेको छ । |
|
 |
लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले संविधानसभा अगाडि नै लिम्बुवान स्वायत्तता र आत्मनिर्णयको अधिकारको ग्यारेन्टी र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्न माग गरेको छ । |
|
साहित्य प्रेमि,सहित्य अनुरागिहरुको सस्था अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कतार साखाको कार्यसमितितिमा केही हेरफेर भएको छ। |
|
 |
दक्षिण कोरियाको राजधानी सिउलको सिटी हलस्थित अन्तर्राष्ट्रिय कन्भेन्सन हलमा एसिया जर्नालिष्ट एसोसिएसनको साधारणसभा सुरु भएको छ। सो साधारणसभाको उद्घाटन एसिया जर्नालिस्ट एसोसिएसनका सभापति सी साङ्ग की (Cee Sang-Ki) ले गर्नुभएको थियो । |
|
३० नोभेम्बर, ०७ । छिमेकी राष्ट्र चीनको एक उच्चस्तरिय प्रतिनिधि मण्डल नेपालको पछिल्लो अवस्था बुझ्न आज काठमाडौं आउने भएको छ । |
|
विभिन्न नेपालीहरुलाई दक्षिण कोरिया पठाउने नाममा राजधानीको बुद्धनगरस्थित सोनाली ओभरसिजले दुइ करोड भन्दा बढी रकम ठगेको भन्दै वैदेशिक रोजगार पीडित संघले न्यायका लागि अपिल गरेको छ । |
|
माओवादीले संविधानमा 'संविधानसभा पहिलो बैठकबाट अनुमोदन तथा क्रियान्वयन गर्ने गरी' उल्लेख गर्न नमिल्ने बताएको छ । |
|
सानैदेखि नयाँ सोँच नया विचार राख्ने भारतको सिक्किमका वीवी लिम्बू विभिन्न पशूपंक्षीहरुको आवाज नक्कल ...... |
|
 |
मान्म -कालिकोट, मंसिर ११ - सशस्त्र द्वन्द्वका बेला भत्काइएका यहा“का पा“च झोलुंगेे पुल पुनर्निर्माण नहु“दा कालिकोटवासीको जीवन कष्टकर बनेको छ । |
|
वर्तमान अन्तरिम विधायिका संसदबाट लोकतान्त्रिक गणतन्त्र घोषणाको प्रक्रिया मिलाउने विषयमा दलहरुबीच सहमति बनेको कुराको खुलासा सभामुख सुभाषचन्द्र नेम्वाड.ले गर्नु भएको छ । |
|
मङ्सिर १३ गते हुने संसद अधिवेशन अघि नै राजनीतिक सहमति बनाउने प्रयासले मङ्सिर १२ गते पनि सफलता पाउन सकेको छैन । |
|
 |
नेकपा माओवादीका वरिष्ठ केन्द्रिय सदस्य तथा अन्तर्रराष्ट्रिय विभाग इन्चार्ज क गौरव पार्टीको अन्तर्रराष्ट्रिय सम्वन्ध विस्तारको क्रममा हाल यूरोपको एक महिने भ्रमणमा व्यस्त हुनुहुन्छ। |
|
सोमवार, रुसमा बसोवास गरिरहेका विदेशीहरुको अखिल रसियाली संगठन 'रुस आप्रवासी संघ' को अग्रसरतामा मास्कोको केन्द्रमा अवस्थित पुश्किन चोकमा रुसका राष्टपति भ्लादिमिर पुतिनको नीतिको र्समर्थन जनाउने उद्देश्यले एक आमसभाको आयोजना गरिएको थियो । |
|
 |
चिनियाँ जन कांग्रेस स्थायी समितिका उपाध्यक्षा एबँ अखिल महिला संघका अध्यक्ष कु स्यौ लेनले चीन सरकारले लैङ्गिगक समानतालाई आफ्नो देश र समाजको विकासको प्रवर्द्धन गर्ने एउटा आधारभूत नीति बनाएर महिला कार्यको निरन्तर विकास तथा प्रगतिका लागि अथक प्रयास गरेको कुरा बताउनुभएको छ। |
|
 |
क्याट आई मिडियाबाट निर्मित, नेपालको जनआन्दोललाई आधार बनाएर तयार पारिएको नेपाली डकुमेन्ट्रीको सफल प्रदर्शन वाशिङ्टन डिसि स्थित, लोहमन्स प्लाजा हल फल्स चर्चमा भएको थियो। |
|
कोरियामा प्रवासी मजदुरहरुको समस्या समानाधार्थ ९० राष्टका मजदुरहरुको साझा सस्थाको रुपमा लगातार ३८० दिन सम्म म्यानदोन भोक हडताल तथा धर्ना पश्चात सम्पर्ूण्ा प्रवासी मजदुर संगठीत भई अगाडी वढनको निम्ति सन २००३ मा स्थापित माइग्रेन्ट टेड यूनियन दक्षिण कोरियाका प्रमुख पदाधिकारीहरुलाई आज कोरियन अध्यागमन विभागले जवरजस्ति पक्राउ गरेको छ । |
|
 |
नेकपा माओवादी निकट दलित मुक्ति मोर्चा -एकीकृत)ले मंगलबार राजधानीमा गणतन्त्र र समानुपातिकताको सन्दर्भमा दलित अधिकारको सवाल विषयक एक दिने अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । |
|
नेपाली साहित्यको विकाश तथा उत्थानका लागि विदेशमा सकि्रय संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजअनेसास बेल्जियमको नवगठित कार्यसमितिले साहित्यिक गतिविधिलाई तिब्र पारेको छ । |
|