१७ जनवरी, ०८ । महिला बालबालिका तथा समाज कल्याण मन्त्री पम्फा भुसालले सरकार भित्रैका वरिष्ठ व्यक्तिहरू नै संविधानसभा भांड्न सक्रिय रहेको दावी गर्नुभएको छ । |
|
 |
अत्यन्त न्युन जनसंख्या रहेको लोपोन्मुख राउटे जाति, जसलाई ँजंगलका राजा’ भनेर परिभाषित गरिन्छ, उनीहरूको जीवनशैली अब चलचित्रमा आउने भएको छ। |
|
 |
पूर्वी पहाडीमा प्रचलित लिम्बूहरुको किपट प्रथामा आधारित नेपाली कथानक चलचित्र 'चेसुङ' प्रदर्शनकालागि तयार भएको छ | |
|
 |
विभिन्न अल्पसंख्यक जातीय समुदायले बिहीबारबाट राजधानीमा सुरु भएको दुई दिनेआदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान संचालक परिषदको बैठकबाट उपेक्षित समुदायलाई सूचीकृत गर्न माग गर्दै राजधानीको नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । |
|
नेपाल र कतार बिच तीन वर्षघि सम्पन्न श्रम सम्झौता आइतबारदेखि कार्यान्वयन हुनेभएको छ । नेपाल र कतारबीच एडिसनल प्रोटोकलमा शनिबार दोहामा हस्ताक्षर भएपछि यो कार्यान्वयन हुन लागेको हो । |
|
संघीय लिम्बुवान राज्य परिषद्ले सरकारद्वारा चैत्र २८ गते गर्ने भनिएको संविधानसभाको निर्वाचनलाई निर्रथक एवं नाटकीयको संज्ञा दिँदै लिम्बुवान क्षेत्रमा निर्वाचन विफल पार्ने चेतावनी दिएको छ । |
|
 |
माअोवादी निकट लिम्बूवान मुक्ति मोर्चाले धरानका सरकारी कार्यालयमा राखेका बोर्ड हटाइएको विरोधमा सोमबार धरानमा एक घन्टा सडक अवरुद्ध पारिएको छ। |
|
 |
२३ डिसेम्बर २००७ को दिन ताईमासान स्थित बिबिक्यू स्पोटमा किराया हङकङद्वारा आयोजीत साकेला सिली उधौली सम्पन्न भएको छ । |
|
मलेसियामा विभिन्न पत्रपत्रिकाहरु प्रकाशनको क्रममा अर्को "जनजाति आवाज" साप्ताहिक समाचारमूलक पत्रिका आजबाट प्रकाशनमा ल्याएका छन् । |
|
धरान नगर क्षेत्रमा लिम्बुहरूले आफ्नो जातीय पहिचानका लागि सरकारी कार्यालयमा राखेको र्साईनबोर्ड प्रहरीले हर्टाई दिएकोमा विरोध गर्दै ती र्साईनबोर्डहरू एक साताभित्र यथावत नराखेमा कडा सङ्घर्ष गर्ने चेतावनी दिएका छन् । |
|
 |
नेकपा -माओवादी)का अध्यक्ष प्रचण्डले आगामी चैत २८ गते हुने संविधानसभा-निर्वाचनका लागि आफ्नो पार्टी जुनसुकै मूल्य चुकाउन तयार रहेको बताउनुभएको छ। |
|
 |
क्वालालम्पुर/१५ जनावरी २००८ का दिन माघे सक्रान्ति तथा किरात "येले तङनाम" भव्यताका साथ मनाईयो । याक्थुङ चुम्चुलुङ शाखा मलेसियाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । |
|
भारतद्वारा अतिक्रमित नेपाली भूमि सुस्ताको अवलोकन गर्न गएका मन्त्रीलाई नेपाली प्रहरीले नै रोकेको खुलासा सीमाविद् बुद्धिनारायण श्रेष्ठले गरेका छन् । |
|
धनकुटा २ माघ /आदिवासी जनजातिहरुले आज धनकुटामा राज्यमा तत्काल समानुपातिक सहभागिताको माग गरेका छन । |
|
बैदेशीक रोजगारको सिलसिलामा यू ए ई आउनु भएका तनहुं निवासी श्री मिम बहादुर गुरुङ रसलखैमामा खल्ली बल्लीमा काम गर्दै आउनु भएकॊ थियो । |
|
पूर्वाञ्चलका यूवाहरुद्वारा सन् २००८ नयाँ वर्षो अवसर पारेर जनवरी १ का दिन यूएइको मुसफाहमा प्रवाशी पूर्वाञ्चल यूवा समाज गठन गरेका छन् । |
|
 |
सत्तारुढ सातदलले संविधानसभा चुनावको आचारसंहिता लागू हुने अघिल्लो दिन वर्षौदेखि रिक्त स्थानीय निकायमा राजनीतिक नियुक्ति गर्न गृहकार्य थालेका छन्। |
|
सत्तारुढ सातदलले संविधानसभा चुनावको आचारसंहिता लागू हुने अघिल्लो दिन वर्षौदेखि रिक्त स्थानीय निकायमा राजनीतिक नियुक्ति गर्न गृहकार्य थालेका छन्। |
|
१५ जनवरी, ०८ । बनेपा घर भई हाल जापानको टोकियो सिन्जुकुस्थित ईन्डियन रेष्टुरेन्ट अलिवावामा कार्यरत २८ बर्षिय एक नेपाली सोमबार राती ईन्टरनेट क्याफेमा मृत अवस्थामा फेला परेका छन । |
|
लिवाङ/क्रान्तिकारी पत्रकार संघ रोल्पाको प्रथम सम्मेलन शुक्रबार लिवाङमा सम्पन्न भएको छ । |
|