 |
अरुको पार्टीमा लागेर वाक्क दिक्क भएका तथा सामाजिक संस्थागत कार्यमात्र गरेर नहुँने रहेछ भन्ने कुरा बुझेका लिम्बुवानवासी आदिवासी जनजाति महिलाहरु |
|
 |
लिम्बू जातिहरूको महान् चाड चासोक तङ्नामका अवसरमा उनीहरू लिम्बू जातीय पहिरन लगाउन बाध्य भए । |
|
नयाँ बन्ने संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित हुनुपर्ने माग राखि माइतीघर मण्डलमा चक्काजाम गरिरहेका करिव ७० जनालाई प्रहरीले पक्राउपछि रिहा गरेको छ । |
|
 |
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनाउने प्रमुख जिम्मेवारी र नेतृत्व पाएका नेपालका प्रमुख राजनीतिक दलहरु संविधान निर्माण र शान्तिप्रक्रियालाई बाजी राखेर पद र कुर्सीको खेलमा रमिरहेको बेला |
|
किरात याक्थुङ चुम्लुङ कतारले पाँचथर जिल्ला नाँगी गा.वि.स. वडा नं. २ का मृतक हर्क बहादुर योङ्हाङको परिवारलाई आर्थिक सहयोग स्वरुप रु.२३०८७४/- (अक्षेरिमा दुई लाख तिस हजार आठ सय चौरहत्तर मात्र) प्रदान गरेको छ । |
|
 |
किरात याक्थुङ चुम्लुङ कतारले मोरङ्ग जिल्ल् पाटी गा.वि.स.वडा नं. ५ निवासी सुश्री सोल्मा लिम्वुलाई आर्थिक सहयोग स्वरुप ने. रु. ६३००० प्रदान गरेको छ । |
|
संयुक्त लिम्बुवान मोर्चा, नेपालको शीर्षस्थ नेतृत्वहरूको बैठक यही मिति २०६६ मङ्सिर २३ र २४ गते किरात याक्थुङ चुम्लुङहिम चारपाने विर्तामोड लिम्बुवानमा बस्यो । |
|
जातिय भाषिक साँस्कतिक र भौगोलिक बिबिधता संघियताको मुल आधार
संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा लिम्बुवान स्वयत्तता हाम्रो अधिकार |
|
सरकारले किराती धर्म गुरु फाल्गुणानन्दलाई राष्टिय विभुति घोषणा गर्ने निर्णय गरेको छ । सिहदरबारमा आज बसेको बैठक पछि सरकारका प्रवक्ता एव सुचना तथा साचारमन्त्री शंकर पोखरेलले बैठकका निर्णय सार्वजानिक गर्दै यस्तो बताउनु भएको हो । |
|
 |
मुद्दाहरुलाई संविधान निर्माण प्रकृयामा आफ्ना सवालहरु समेट्न माग गर्दै बृहत मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । |
|
 |
-www.sahityaghar.com/www.nepaliLiterature.com) ले प्रत्येक बर्ष प्रदान गर्ने मिलन देवान स्मृति अनेसाम साहित्य पुरस्कार २०६५ |
|
आदिवासी जनजाति बहृत् संयुक्त मोर्चाले जातीय स्वशासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्रका लागि आफ्नो घोषणपत्र सार्वजनिक गरेको छ । |
|
सत्तारूढ दल नेकपा (एमाले) ले संविधानसभा राज्य पुनर्संरचना समितिमा १५ संघीय प्रदेश बनाउने प्रस्ताव गरेको छ। |
|
 |
नया संविधानमा आफ्नो अधिकार लेख्ने अहिलेको महत्वपूर्ण समयमा पनि आदिवासी जनजातीले संविधानमा आदिवासी जनजातीको अधिकार पूर्ण रुपमा स्थापित गराउन सकेन्न भने अहिलेको आदिवासी जनजातीका पुस्तालाई भावी पुस्ताले धिक्कार्ने छ । |
|
 |
किरात राई यायोक्खा कतारले नि वर्तमान सचिव तथा सल्लाहकार सदस्य राई रमेश गाउँलेको विदाई संवपन्न गरेको छ । |
|
 |
बैदेशिक रोजगारमा जाने कामदारले तिरेको शुल्कबाट २४ करोड रुपैयाँ रोजगार प्रबर्द्वन बोर्डमा जम्मा भएको र सो रकम बैदेशिक रोजगारीमा जाने नेपालीकै हकहितमा लगानी गर्ने योजना रहेको श्रम तथा यातायात मन्त्री मोहम्मद अफ्ताव आलमले बताएका छन् । |
|
सभामुख सुवासचन्द्र नेम्वाङले किरात येले संवत्लाई राज्य राष्ट्रिय संवत्को मान्यता दिई नयाँ संविधानमा सुचिकृत हुनुपर्ने बताउनुभयो । |
|
 |
काठमाडौ, २०६६ कार्तिक २६ - तीन वर्षअघि आदिवासी चलचित्र आर्काइभले काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव गर्न लाग्दा धेरैले भनेका थिए, 'फिल्मले के पाउँछ ?' |
|
 |
भोलि कातिक २८ गते देखि काठमाण्डौमा शुभारम्भ हुन लागेको किरात येले संवत् अन्तर्राष्ट्रिय विचार गोष्ठीको लागि देशविदेशबाट पाहुना आउनेक्रम जारी रहेको कुरा आयोजकले बताएका छन् । |
|
 |
माओवादीले सिंहदरबारको दक्षिणगेटमा शान्तिपूर्ण धर्ना दिइरहेका आफ्ना नेता कार्यकर्तालाई उत्तेजित पार्न प्रहरीले रबरको गोली र लाठि प्रहार गरेको दावी गरेको छ । |
|