Kirat Yakthung Chumlung - Qatar, eMail - kiyachuqatar@gmail.com, www.yakthungsamaj.com!!!
  मुख्य पृष्टहरु  
  अनलाइन पत्रिकाहरु  
  अनलाईन् रेडियो  
  नेपाली पत्रपत्रिका  
  आदिवासी लिंक्स  
सबै समाचारहरु
Recent News Events
मई १९, २००८ नेपाली दुतावासका प्रतिनिधि काली प्रसाद पोखरेलले नेपाल बहु जाति र बहुभाषी भएको कारणले सँस्कृतिमा धेरै नै धनी भएको उल्लेख गर्दै नेपालको कला र सँस्कृति विश्वमा बाँडनु पर्छ र यो काम खसखस डट कमले गरेकोमा यसको सह्राहना गर्दै साँस्कृतिक प्रचार प्रसारकोलागी दूतावासकोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
Recent News Events
गैर आवासीय नेपाली संघको डोल्?मा बचाउ अभियान अन्?तर्गत विश्?व भरीका विभिन्?न राष्?ट्रहरूमा गैर आवासीय नेपाली संघहरूको सकृयतामा चन्?दा संकलन भएकोमा दक्षिण कोरियामा संकलित रकम एक कार्यक्रम बीच हस्?तान्?तरण गरिएको छ ।
Recent News Events
गत चैत्र ९, २०६४ का दिन धनकुटा नगरपालिकाको सभा कक्षमा धनकुटा प्रतिभा पुरस्कार तथा सम्मान वितरण कार्यक्रम सम्पन्न भएको छ । इतिहासकार शिव कुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा झमक घिमिरेको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ लोकगायक नविनकिशोर राइलाई सम्मान र साहित्य तर्फ मोमिला, संगीत तर्फ गायिका नेपाल स्टार विष्णु चेम्जोङ र खेलकुद क्षेत्रमा र्सार्क खेलमा स्वर्ण पदक विजेता कुशल श्रेष्ठलाई प्रदान गरिएको थियो ।
Recent News Events
आईतबार १८ मे २००८ का दिन नेपाल तमु समाज मलेसिया, नेपाल मगर संघ मलेसिया तथा प्रवासी तामाङ एकता समाजको संयुक्त आयोजनामा क्वालालम्पुरमा २५५२औं बुद्ध जयन्ती सम्पन्न भएको छ ।
अलमिस्नाद सर्भिसेज गु्रप सनैया ४५ को आयोजनामा १५ मईका दिन आयोजित खुल्ला पुरुष भलिवल प्रतियोगिता गत शुक्रवार राति सम्पन्न भएको छ।
Recent News Events
काठमान्डौ जेष्ठ ७ गते शान्तिको अग्रदूत भगवान गौतम बुद्धको २५५२ जन्म जयन्ती राज्यको बिभिन्न भागहरुमा बिभिन्न कार्यक्रमहरु गरि मनाईयो।
Recent News Events
याक्थुङ्समाज डट कम किराँत राई यायोक्खा शाखा कतारले किराँत राईहरुको माहान पर्व उभौली साकेला संपन्न गरेको छ ।
Recent News Events
जेठ ४ काठमाडौं /नेपाल युवा समाजको नवौं वार्षिक उत्सव कार्यक्रम कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार सम्पन्न भएको छ ।
Recent News Events
यएइको दुवईस्थित पानोरामा होटलमा बार डान्सरको लागि आएका अन्दाजी २२ बषिर्या दुइ नेपाली महिलालाई उद्धार गरी यही अप्रिल १० तारिकमा एयर अरवियाको उडानवाट काठमाण्डौं पर्ठाईयो /
Recent News Events
बिगत लामो समयदेखि अन्तर्राष्ट्रिय प्रवासी मजदुरहरुको लागि संघर्षरत संस्था एम टी युका अध्यक्ष श्री तोर्ण लिम्बुलाई आज जबरजस्ती नेपाल पठाउन लागेको समाचार प्राप्त भएको छ ।
हालै सम्पन्न भएको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ दुइ क्षेत्रबाट जित्ने सभासदहरुले जेठ २६ सम्म एक क्षेत्रबाट राजीनामा दिनुपर्ने भएको छ ।
१५ मे, ०८ । नेकपा एमालेको नयाँ महासचिवमा नेता झलनाथ खनाल नियुक्त हुनुभएको छ । निर्वतमान महासचिव माधवकुमार नेपालको प्रस्तावमा केन्द्रीय कमिटिको आजको वैठकले खनाललाइ नयाँ महासचिव चुनेको हो ।
Recent News Events
चीनको जन मामिला सम्बन्धी मन्त्रालय मातहत प्रकोपबाट उद्धार र सहायता सम्बन्धी विभागका प्रमुख वांग टन याउले तेह्र तारिखका दिन बोल्दै आज बिउँसो चार बजेसम्म संकलन गरिएको तथ्याँक अनुसार स छुआन प्रान्तमा गएको भूकम्पका क्रममा मृतकहरुको संख्या बाह्र हजार जना पुगेको बताउनुभयो ।
Recent News Events
११९ औं अर्न्तराष्टिय श्रमिक दिवसको अवसरमा मे एक तारिख अर्थात मइ दिवसको अवसरमा मलेसियाको विभिन्न स्थानमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । क्वालालम्पुरस्थित कोताराया कम्पेलेक्सको छौंटौ तलामा हाम्रो रेष्टुरेष्ट तथा हाइमाउण्ट भ्यू ट्राभल्स को ओयोजनामा ज्।क्।ऋ द्यब्ल्म् को प्रस्तुति साङ्गीतीक शुकामना सम्पन्न भएको छ ।
Recent News Events
धर्म नै मनुष्य जीवनको आधार हो" शान्तिका अग्रदूत गौतम बुद्ध २५५२ औं वर्ष पहिले नेपालको लुम्बिनीमा माता महारानी माया देवीको कोखबाट उत्पन्न हुनु भई सात पाईला कमलको फूल माथी हिड्नु भएको थियो ।
मई ७, २००८, सँयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएकी किरात याक्थुङ चुम्लुङको केन्द्रिय सचिव ईन्दिरा चोङबाङलाई स्वागत गर्दै याक्थुङ चुम्लुङ अमेरिकाले "नेपालमा लिम्बुवान र यसको भावि संरचना" विषयक एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरयो ।
Recent News Events
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति हङकङले ७९ औं किरात धर्म समाज सुधार दिवसमे ११, २००८ आईतबारका दिन जोर्डनको नाचघरमा सम्पन्न भयो ।
Recent News Events
चौथो बहु राष्ट्रिय सांस्कृतिक कार्यक्रम अर्थात माईग्रान्ट आरिराङ फेष्टिभल मे ११ आईतबारका दिन दक्षिण कोरियाको राजधानी सउलमा भब्यताका साथ संम्पन्न भएको छ । बिभिन्न देसका राजदुत रहेको उक्त कार्यक्रम मा नेपाली राजदूत महामहिम श्री कमल प्रसाद कोईरालाको पनि उपस्तिती रहेको थियो ।
Recent News Events
काठमाणडौ २९ बैशाखका दिन कमलादी स्थित् हिहोटल रोयल सिङ्घिमा "हिमाली लोकतन्त्रिक गणतन्त्रिक नागरिक मन्च"को आयोजनमा एक छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
Recent News Events
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधानसभामा प्रतिनिधित्व गर्ने सातदलीय गठबन्धन बाहिरका दलहरुसँग पनि छलफल शुरु गरेका छन्।
  Message From Board  
  About Us  
Lalit Mabohang
President
Tellok-4 Taplejung Nepal
Gyanendra Kurumbhang
First Vice President
Damak-13 Jhapa Nepal
  विज्ञापन क्षेत्र  
  वेब पत्रिका  
  Advertise with US  
www.yakthungsamaj.com
If you want to publish you ads in our Web Site!
Please Contact Us Here : info@yakthungsamaj.com
bestcyberzone .com - The Innovators Home | About Us | Our Team | Contact Us | Feedback
© 2007-2010 yakthungsamaj.com, All Rights Reserved.
Visitors: