 |
Tristan Bruslé
With 266,000 people, and 100,000 more to come in 2008, the Nepalese in Qatar are about to become the first foreign community in this tiny Gulf country. They are also the first concentration of Nepalese outside Nepal and India. As soon as one steps off the plane from Kathmandu at Doha airport, one is struck by a certain kind of familiarity with the airport staff. The visitor to Qatar wonders at the number of young men speaking khas kura or wearing “Nepal” branded caps. In the streets of Doha, in shops, in shopping malls, in offices, in restaurants, on building sites, the Nepalese toil to earn their living and help their family at home. |
|
 |
आजदेखि राजधानीमा सुरु पुस्तक प्रदर्शनी अबलोकन गर्दै युवतिहरु । प्रदर्शनी जेठ दुइ गतेसम्म चल्नेछ/ |
|
 |
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा सञ्चार मन्त्री कृष्णबहादुर महरा नेपाल पत्रकार महासंघको २२ औं महाधिवेशन उदघाटन समारोहमा । |
|
 |
म्यान्मारमा शुक्रबारदेखि आएको चक्रवातले राजधानी यांगुनमा ढलेका रूख काटेर बाटो खुलाउने प्रयासमा सैनिकहरू |
|
 |
म्यान्मारमा आएको विनाशकारी चक्रवातका कारण सोमबारसम्ममा ४ हजार मानिसको मृत्यु हुनुका साथै हजारौं मानिस सर्म्पर्कविहीन हुन पुगेका छन्। |
|
 |
मजदुर सभामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै सेनच्याङ्ग सांस्कृतिक परिवारका कलाकारहरु ।
मजदुर सभामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै सेनच्याङ्ग सांस्कृतिक परिवारका कलाकारहरु । |
|
 |
२८ अप्रिल, ०८ । मलेसियमा रहेका किंरातहरुको संस्था किंरात याक्थुङको चुम्लुङ पेनाङ क्षेत्रिय सम्मेलन आईतबार सम्पन्न भएको छ । |
|
 |
पासाङ ल्हमु स्मृती दिवसको अबसरमा आज राजधानीमा आयोजित कार्यक्रममा उहाँको तस्वीरमा माल्यार्णपण गर्दै सभामुख सभासचन्द्र नेम्वाङ |
|
 |
गत सुक्रवार अप्रिल ४ तारिक २००८ का दिन दर्ुबईको अल नासर लिजरल्याण्ड हलमा नेपालका ख्यात्रि्राप्त लोक तथा दोहोरी गायकहरुको दोहोरी गीत तथा लोक गीतमा प्रवासी नेपालीहरु दिलै फुकाएर नाचे भने हास्य कलाकारहरुको ब्यङ्गय तथा अन्य प्रहसनले पेट मिची मिची हासे । |
|
 |
थकालीहरुको महान पर्व फागु पूणिर्माको उपलक्षमा थकाली सेवा समिति तोकाई जापानको आयोजनामा जापानको दोश्रो ठूलो नगरी आईचीकेनमा भएको विविध सांगीतिक कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरुसंग आयोजकहरु र साथमा राजदूत डा. गणेश योञ्जन (फोटो: मिलन शेरचन र जिग्मे शेर्पा) |
|
 |
हामीले चुनाव जितेर सोलुखुम्बुमा विश्व क्रान्तिको नयाँ कमान्ड पोस्ट खडा गर्छौ। जसबाट २५ सय वर्ष अघि गौतम बुद्धले दिएको सन्देशलाई बैज्ञानिक उचाईबाट हामी फेरि दुनियाँकालागी दोहोर्याउछौ। |
|
 |
एक्काइसौ शताब्दी अहिन्दू मूलबासी मंगोल मुक्तिको शताब्दि हो ।
मंगोल नेशनल अर्गनाइजेशनको विसाल अधिकार सभा एवं र्सार्वजनिक सुनुवाई कार्यक्रमाम सहभागी बनौं
यो देश कस्को - मंगोलको , भोट केमा - भालेमा, हामी मंगोल- हिन्दू होइनौं |
|
 |
हङकङेली गीतकार तथा कवि टंक सम्बाहाम्फेद्वारा रचना गरिएका कृष्ण भक्त राईले स्वर तथा संगीत दिनुभएको गीति एल्बम सारको एक औपचारिक कार्यक्रम बीच आज मार्च २३ तारिखका दिन हङकङमा विमोचन गरियो । |
|
 |
नेपालमा हुन गइ रहेको संविधान सभा निर्वाचनको मिती करीव तिन साता बाँकी रहदा नेपाल प्रवासी आदीवासी जनजाति महासंघ कतारद्वारा प्रशिक्षण कार्यक्रमको आयोजना गरीयो । दोहा स्थित टप र्फम रेष्टुरेण्टको सभा कक्षमा यहि २१ मार्च २००८ शुक्रवारका दिन अध्यक्ष अमृत गुरुङको सभापतित्वमा आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रममा महासंघका मातृ संस्थाका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । |
|
 |
बेलायती सेनामा सेवा गरी निवृत्त भएका गोर्खा सैनिकले बुधबार लण्डनस्थित बेलायती संसद भवनअगाडि प्रदर्शन गरेका छन् । |
|
 |
सोमबार स्वतन्त्र तिब्बतको मागका साथ काठमाडौंमा रहेका तीब्बती शरणार्थीहरुले ललितपुरको पुल्चोकमा रहेको राष्ट्रसंघीय भवन अगाडि धर्ना दिइरहंदा प्रहरीले उनीहरुमाथि हस्तक्षेप गरेको थियो |
|
 | |
|
 |
बेलायतका राजकुमार ह्यारीले अफगानिस्तानको हेल्मनमा बि्रटिस गोर्खा सैनिकहरुसँग बसेर फोटो खिचाउनुभएको छ । ह्यारीको सुरक्षा गार्ड नै चार जना गोर्खा रहेका छन् । उहाँको सुरक्षा अफगानिस्तानमा गोर्खाले नै गरेका थिए । गोप्यरुपमा पठाइए पनि अमेरिकाको मिडियाले लिग गरेकाले दश हप्ता बसेपछि अपरझट बेलायत बोलाइएको हो |
|
 |
सैनिक दिवसको अवसरमा विहिवार सैनिक मंचमा आयोजित कार्यक्रममा प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला सहभागी भई सैनिक सलामी लिनुभयो साथै उक्त अवसरमा सैनिकहरुले गरेको विविध कार्यक्रमको केही झलकहरु। |
|
 |
सैनिक दिवसको अवसरमा विहिवार सैनिक मंचमा आयोजित कार्यक्रममा प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला सहभागी भई सैनिक सलामी लिनुभयो साथै उक्त अवसरमा सैनिकहरुले गरेको विविध कार्यक्रमको केही झलकहरु। |
|