प्रवासबाट अन्तरिम सरकारको यो मन्त्रीमण्डल निकम्मा मात्र होइन, सात दलका शीर्ष नेताहरुको मिलिभगतमा राष्ट्रलाई व्रम्हलुट गरी आनन्दको रजाइं चलाउने स्वर्ण अवसरको रुपमा उपयोग गर्ने षडयन्त्रमा अल्झिएको रहस्य रात-दिनका उनीहरुको कूकृत्यको सार्वजानिक पोल खुल्न पुगेको छ ।
Author : mr moti chamling from hk | Views : 313 |
रहल...
माघ पर्वलाई नेपालका धेरैजसो हिन्दू धर्मावलम्बीहरू महत्वका साथ मान्ने गर्दछन् । यसरी माघ सबैले मानेतापनि थारुहरूका लागि भने यो अहं महत्वको पर्व मानिन्छ ।
Author : दीलबहादुर चौधरी | Views : 239 |
रहल...
भारतीयद्वारा अतिक्रमण भईरहेको सुस्ता क्षेत्रका जनता नेपाली भूमिको रक्षाका लागि काठमाडौंमा आइपुगेका छन्।
Author : लैला बेगम, केन्द्रीय सल्लाहकार–सुस्ता बचा.. | Views : 216 |
रहल...
थारु समुदायहरुको महान् चार्डको रुपमा प्रचलित माघीलाई एउटा पर्वको रुपमा मान्ने गरिन्छ । माघ महिनाको पहिलो दिन अर्थात १ गते थारु जातिमा महत्वपर्ूण्ा दिन मानिन्छ ।
Author : प्रकाश चौधरी | Views : 221 |
रहल...
जबसम्म राज्य र वर्ग रहन्छ, तबसम्म आफ्नो भूगोलको सीमा के-कति भन्ने विषय उठी नै रहन्छ र उठाउनु पनि जरुरी देखिन्छ ।
Author : राजेन्द्र किराती | Views : 195 |
रहल...
समाजका सबै खाले शोषण र उत्पीडनविरुद्ध लड्ने पार्टी कम्युनिष्ट पार्टीहरु । समाजमा सबैभन्दा उत्पीडितवर्ग, र्सवहारावर्ग जसको आफ्नो भन्नु केही पनि छैन;
Author : मुक्सामहाङ मेन्याङ्बो -मुकेश | Views : 154 |
रहल...
राष्ट्र भन्नाले राज्य ,देश ,मुलुक जस्ता र्निर्जीव र अमुर्त कुरा हाईन् , मानिसहरुको ठूलो समुह वा समुदाय हो ।
Author : जनक चेम्जोङ | Views : 171 |
रहल...
विश्वको सुन्दर घडेरीमा नेपाल भन्ने एउटा थोत्रो घर छ । त्यसको मतलब आजसम्म हाम्रो देश नेपाल नयाँ, साझा र आधुनिक भएको छैन ।
Author : श्रीप्रसाद जबेगू | Views : 129 |
रहल...
धरान यतिबेला चाडपर्वले धपक्कै वलेको छ । किरातीहरुको महान चाड चासोक तङ्नामको अवसरमा यस वर्ष देखि धरानमा नयाँ किसिमले मनाउने योजना रहेको छ ।
Author : सानु सुब्वा, याक्थुङ् चुम्लुङ्की | Views : 130 |
रहल...
नेपालको वर्तमान राजनीतिक मञ्चमा सात दलका निर्देशकहरूले संसद्का आज्ञापालक पात्रहरूबाट उधारो गणतन्त्रको दृश्य मञ्चन गरिछाडे ।
Author : दीपेन्द्र के.सी. | Views : 167 |
रहल...
पाकिस्तानकी छोरी वेनजीर भुट्टोले प्रजातन्त्रका लागी आफैलाई वलिदान गरिन् । यसले विश्व राजनितिमा अत्यन्तै ठूलो हलचल ल्याउने छ । तर अहिलेको तातो वहशमा हत्या कसले - किन - र के - का लागी गर्यो भन्ने विषय नै गंभीर विश्लेषणको केन्द्रविन्दु भएको छ ।
Author : मोती चाम्लिङ | Views : 231 |
रहल...
विगतमा नेपाली राजनीतिको आवाद गरेर राज्य सञ्चालन गरिरहेको बेला अरुको आँखीडाही लागेर शासन सत्ताबाट हत्याइएपछि युगौंपश्चात् पुनः आदिवासी जनजातिहरू जागेको बेला हो- आज ।
Author : डीबी आङ्बुङ | Views : 226 |
रहल...
अचेल म खिन्न मुडमा इतिहासको यात्राका आफ्नै पदचिह्नहरू हर्दै यसरी गुनगुनाउछु । सम्झन्छु, एकताक मैले पनि जी शाहको भेषमा गीत लेखेको थिए ।
Author : खगेन्द्र संग्रौला | Views : 300 |
रहल...
हाम्रो पार्टी अध्यक्ष क.प्रचण्डले हालै एउटा र्सार्वजनिक कार्यक्रममा देशभक्त, राष्ट्रवादी, प्रजातन्त्रवादी -लोकतन्त्रवादी) र वामपन्थीबीच नया“ राष्ट्रिय एकता कायम हुनुपर्ने अवधारणा अघि सारेपछि राजनीतिक वृत्तमा ठूलै भूकम्प गएको अनुभुति भएको छ ।
Author : डा.बाबुराम भट्टर्राई | Views : 276 |
रहल...
अन्य मानिसले के कस्तो कदम चाल्छन् मलाई थाहा छैन। तर मेरो निम्ति कि त स्वतन्त्रता देऊ कि त मृत्यु।’ - पेट्रिक हेनरी
Author : वीर नेम्बाङ‘ | Views : 257 |
रहल...
नेपालको शान्ति प्रक्रिया र राजनीतिक अग्रगमनको मार्गमा यतिवेला गम्भीर अवरोध पैदा भएको सर्वत्र अनुभूत भएको छ ।
Author : प्रचण्ड अध्यक्ष, नेकपा (माओवादी) | Views : 308 |
रहल...
संविधानसभा अहिले मुलुकको तातो वहसको रुपमा अगाडि आएको छ । मुलुकलाई जनताको युगमा प्रवेश गराउने माध्यमलाई मूलतः युवा विद्यार्थीको भूमिका अपेक्षाकृत रुपमा बढी हुने हुँदा हाम्रो काँधमा पढाई बाहेक अर्को राष्ट्रिय महत्वको विषय थपिएको हुँदा अझ जिम्मेवारवोध हामीलाई गराएको छ ।
Author : सुनिल रेग्मी | Views : 239 |
रहल...
लिम्वुवानको सवाल उठ्दा धेरैलाई दुविधा भएको पाईन्छ । नेपालको अन्य जातिहरु भन्दा लिम्वु जातिले सशक्त आवाज उठाएको देख्दा धेरै मानिसहरु छक्क परेको पाईन्छ । यो स्वाभाविक पनि हो ।
Author : दिल पालुङवा लिम्वु | Views : 219 |
रहल...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)द्वारा सञ्चालित दशवर्षो सशस्त्र द्वन्द्वको औपचारिक समापन भएको घोषणा गर्दै सरकार र नेकपा (माओवादी)बीच सम्पन्न ऐतिहासिक महत्वको विस्तृत शान्ति सम्झौता भएको आज एक वर्षपूरा भएको छ ।
Author : सोमनाथ लामिछाने | Views : 142 |
रहल...
सातदलीय राजनीतिक उत्तरचढावले मंसिर ६ मा घोषित संविधानसभाको निर्वाचन अनिश्चित बनेको अवस्थामा जनजातिको लागि लडिरहेका आदिवासी जनजाति महासंघले गत साउन २३ मा सरकारसँग गरेको सहमतिमाथि पनि प्रश्न उठाउनु पर्छ ।
Author : धनबहादुर र्राई | Views : 191 |
रहल...