राम्रा संगीतकारका रुपमा हङकङे नेपाली माँझ चिनिएका उनका जीवनका भित्री पाटाहरु बारे भने उपस्थित अधिकांश अञ्जान थिए ।
Author : Kantipur | Views : 64 |
रहल...
परापूर्वकालदेखि महिलालाई बोलीले उक्साएर व्यवहारले दबाइयो । यसैले वषाैंदेखि महिला उत्थानको कुरा गरिए पनि महिलाको विकास भएन ।
Author : तारा लिम्बू | Views : 79 |
रहल...
आदिबासि जनजातीहरुको अवधारणालाई बिखन्डनबादीको संज्ञा दिइएको पनि पाइयो यिनिहरु देश फुटाउने खोज्ने देशद्रोही हुन भनेको पनि पाइएको छ ।
Author : एम. बि. साँवा दोहा, कतार | Views : 236 |
रहल...
मानब बिकाष को युग २१ सौं सताब्दि लाई अंगिकार गर्दै सम्पुर्ण जनजाती लाई साथमा डोर्याएर अगाडी बड्नु नितान्त आवास्याक छ। दलित को कुरा गरौं, कसैले छोएको पानी नचल्ने, उसले बनाएको सबै सामान् हरु प्रयोग हुने तर मान्छे लाई घर भित्र प्रबेश गर्न चाँही मनाही,
Author : राज राई संगम | Views : 249 |
रहल...
आदिबासी जनजाती महासंघ दोहा, कतारको आयोजनामा ८ अगष्ट ०८ का दिन १४ औ बिश्व आदिबासी जनजाती दिवस मुन्तजा मलयालम समाजको हलमा भब्यताको साथ सम्पन्न भई रहेको थियो । म ढिलै भए पनि त्यहाा पुग्न सफल भए । आदिबासी जनजाती महासंघ दोहा कतारका अध्यक्ष श्री अमृत गुरुङ्ग ज्यूको सभापतित्वमा सञ्चालन भएको उक्त समारोहमा प्रमुख अतिथीमा नेपाली राजदुताबासका राजदुत महामहिम श्रीमान डा. सुर्य नाथ मिश्र ज्यू हुनुहुन्थ्यो
Author : एम. बि. सावा दोहा, कतार | Views : 403 |
रहल...
लिम्बुवान र सिङ्गो नेपाललाई २४० बर्षसम्म जहानिया,निरकुंश शाशन मार्फ दमन,शोषण, अन्याय, अत्याचार गर्ने शाहवंशीय राजतन्त्रलाई नेपाली जनताको अथक संघर्ष र लिदानले अन्ततः धुलो चटाईदियो ।
Author : कुमार लिङ्द्देन | Views : 425 |
रहल...
आज हामी आफू को हौ भन्ने पट्टी रत्ती भर पनि चासो राख्दैनौ बरु अरुको देखासिकी गरी कागले कान लग्यो भन्न साथ कागको पछि दौडन जान्छौं ।
Author : खुम राना मगर | Views : 369 |
रहल...
यस लेख द्घारा किरात लिपी र किरात लिम्वू जातीको भाषाको बिकासक्रम सम्बन्धी छोटो चिनारी दिन गईरहेको छु । किरात कुल भित्र धेरै जातजातीहरु पर्दछन् । धेरै जातजातीमा फैलिएर रहेका किरात कुलभित्र धेरै भाषाहरु छन् । भाषाको विकास क्रम आफ्नै ठाउँमा रहे पनि सम्पर्ूण्ा किरातीले प्रयोग गर्ने लिपी भने एउटै छ ।
Author : जवेगु दिलीप लिम्बू | Views : 319 |
रहल...
संविधानसभाको निर्वाचनमा सर्वाधिक ठूलो दल सावित भएको नेकपा माओवादीको महत्वाकांक्षा मन लोभ्याउने खालको छ । संविधानसभाको पहिलो बैठकपछि यसको नेतृत्वमा सरकार बन्ने निश्चित भैसकेको छ ।
Author : अनिल पाण्डे | Views : 199 |
रहल...
म रोएकी छु , असाध्य संग मन कुँडिएको छ । स्वदेशको सम्झना र विदेशको पिडाले मन भक्कानिएर ढिकीको मुसलले थिचिएको हात जस्तो छिया-छिया भएर चहर्याईरहेको आँत लिएर म कतार प्रवासिन बाध्य भएकी थिएँ ।
Author : रबि भट्ट “रोषी” | Views : 259 |
रहल...
नेपालमा कम्युनिष्ट तथा बामपन्थी शक्तिको संख्यात्मक क्षमता बढिरहेको कुरा पटक पटकको निर्वाचमा प्रकट भएको जनमतवाट समेत प्रष्ट देखिदै आएको हो । सम्पन्न ऐतिहासिक संविधान सभाको राष्ट्रिय निर्वाचनका बेला पनि यो बाम शक्ति देशमा सबैभन्दा ठूलो शक्तिरहेछ भन्ने कुरा पुनः प्रमाणित भएको छ ।
Author : लोकनारायण सुवेदी | Views : 218 |
रहल...
संविधान सभाको निर्वाचन परिणाम पश्चात सम्पूर्ण नेपाली राष्ट्रको राजनीतिक भविश्य वारे उत्साहित र उत्सुक नजरले हर्दै विभिन्न अड्कलहरु काटिरहेकाछन्। निर्वाचन् परिणामले धेरै समस्याहरुलाई सहज र शान्तिपूर्ण निकासको अवसर दिएको छ।
Author : विपिन मिश्र | Views : 176 |
रहल...
मातृभूमीमा बसेर आफ्नो आवश्यक्ता पुरा गर्न नसकेका थुप्रै आङ डोल्माहरु, आफ्नो जीवन संगिनीका जीउ ढाक्न र अबोध बालबालिकाको पेट भर्न धौ धौ भएका टासी, ल्हाक्पा.....
Author : स्वयंम्वर सिंह लामा | Views : 264 |
रहल...
संसारमा कुनै पनि विकासशील र उन्नतिशील जातीका आ आ?नै भाषा, लिपि,धर्म, संस्कृति, साहित्य र इतिहास हुन्छ । हाम्रो देश नेपालमा पनि विभिन्न जातिहरुमा आ आ?नो किसिमको भाषा, लिपि,संस्कृति र संस्कार भएको पाईन्छ ।
Author : पर्शुराम चोङबाङ | Views : 259 |
रहल...
विशेष गरेर मेला बजार चाडबाड र खुशीयालीमा लिम्बू समुदायका युवक युवती मिलेर एकले अर्काको हात समाई गोलाकार भएर "पालाम" -लिम्बू भाषाको गीत) गाउँदै नाचिने नाचलाई धाननाच भनिन्छ ।
Author : शम्भु प्रर्साई | Views : 247 |
रहल...
सुनसरी जिल्लामा थुप्रै राम्रा स्थानहरु छन् । ती मध्ये वराहक्षेत्र निकै प्रसिद्ध क्षेत्र मानिन्छ । वराहक्षेत्रलाई विशेष गरी तीर्थस्थलका रुपमा निकै चर्चित मानिन्छ । अझ वराहक्षेत्र धार्मिक पर्यटकिय क्षेत्रका रुपमा विकास हुँदै जानु सबैका लागि खुशीको कुरा हो तर दुःखको कुरा चैं त्यहाँ सम्म पुग्नलाई यातायातको सुविधा अझै पनि राम्रो हुन सकेको छैन । हामीले यातायातको सुविधा र राम्रो होटलको विकास गरेर पर्यटकीय क्षेत्र पनि बनाउन सक्छौं बराहक्षेत्रलाई ।
Author : निका दाहाल (मोक्तान) | Views : 149 |
रहल...
लिम्बूवान जातीय मुक्ति आन्दोलन अहिले सामन्ती एकात्मक राज्यसत्तासँग
आमनेसामने वारपारको निर्णायक संघर्षमा गुज्रिरहेको छ भने संघीय राज्य पक्षधरहरुबीच लिम्बूवान स्वायत्त राज्यको वस्तुगत आधार र वैज्ञानिकतको सवालमा लिम्बुवान जातीय स्वागत्त राज्यको सुनिश्चितताको सवालमा यसको भौगोलिक सिमाना र क्षेत्रको सवालमा गम्भिर वैचारिक बहसमा गज्रिरहेको छ ।
Author : कमल चोङवाङ | Views : 226 |
रहल...
र्सवहारा शक्तिहरुको निम्ति कुनै त्यस्तो समय र भौगोलिक स्थान हुदैन, जहाँबाट यस्को पक्षमा रहेको संगठन तथा संस्थाहरुले आफ्नो क्रियाकलाप सञ्चालन गर्न सक्दैनन् ।
Author : डिकेश भट्टर्राई | Views : 218 |
रहल...
चैत २८ गते संविधानसभा निर्वाचनको तिथि तय भइसकेको छ । सात राजनीतिक दलहरू कुनै पनि हालतमा चुनाव गर्ने प्रतिबद्घता जनाइरहेका छन् ।
Author : छत्र कार्की/काठमाडौं | Views : 202 |
रहल...
करिब एक दशकको सशस्त्र जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलनको बलद्वारा निर्मित अन्तरिम संविधान-२०६३ मा सयौं वर्षेखि उत्पीडित आदिवासी, जनजाति र जातिहरुको केही सीमित मौलिक अधिकारहरु संस्थागत गरिएको छ ।
Author : मुक्सामहाङ मेन्याबो | Views : 265 |
रहल...